• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home फिचर न्युज

कोरोना संक्रमण बढ्यो : ५ भदौसम्म विराटनगरमा लकडाउन

हाम्रो शब्द by हाम्रो शब्द
साउन ३०, २०७७
1
SHARES
6
VIEWS
Share on Facebook

विराटनगर महानगरपालिकामा ५ भदौसम्म लकडाउन थपिएको छ । कोरोना संक्रमितको संख्या झनै बढ्दो क्रममा रहेकाले ५ भदौसम्म लकडाउन थपिएको विराटनगर महानगरपालिका कार्यालयले जनाएको छ ।
महानगरले यसअघि १७ देखि ३० साउनसम्मका लागि दोस्रोपटक लकडाउन घोषणा गरेको थियो । तर, कोरोना संक्रमण निरन्तरण बढिरहेकाले लकडाउन थप्नुपरेको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए । उनका अनुसार बिहीबार बसेको महानगरस्तरीय कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को बैठकले विराटनगर महानगरभर ५ भदौसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार २९ साउनसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या चार सय १४ पुगेको छ । संक्रमितमध्ये ६९ जना उपचारपछि घर फर्किएका छन् । हालसम्म विराटनगरमा पाँचजनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । विराटनगरको विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा अझै एक सय ३० जना छन् । हालसम्म विराटनगरमा चार हजार चार सय ४७ जनाको पिसिआर परीक्षण भएको छ ।

Post Views: 85
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

सहमतितर्फ नेकपा : दुई अध्यक्षबीचको छलफल सकारात्मक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द