• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home फिचर न्युज

विराटनगरमा संक्रिय कोरोना संक्रमित ४०६ जना

हाम्रो शब्द by हाम्रो शब्द
साउन ३२, २०७७
0
SHARES
1
VIEWS
Share on Facebook
ADVERTISEMENT

विराटनगर । विराटनगर महानगरपालिकामा शनिबार थपिएका ४० जनासहित संक्रमित संख्या ४८२ पुगेको छ ।
महानगर क्षेत्रका ७६ नागरिक संक्रमणमुक्त भएका छन् । बाँकी ४०६ जना संक्रिय संक्रमित अस्पताल, महानगरको आईसोलेशन केन्द्र वा होम आईसोलेशनमा बसिरहेका छन् ।

शनिबार २१ पुरुष र १९ महिलामा संक्रमण पुष्टि भएको हो । जसमध्ये विराटनगरको नोबेल अस्पतालमा कार्यरत नर्स समेत छिन् । नोबेलमा चिकित्सकसहित संक्रमितको संख्या १० जना पुगेको छ ।

शनिबार विराटनगरको वडा नम्बर ३ र ९ मा ७–७ जना, १६ का ४ जना, ६ का ६ जना र ११ का ३ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी विराटनगर १ मा २ जना, २ मा १ जना, ५ मा ३ जना, १७ मा २ जना तथा विराटनगर ८, १०, १३ र १५ मा १–१ जनामा संक्रमण देखिएको महानगर कोभिड शाखाले जानकारी दिइएको छ ।

Post Views: 44
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

ब्यानर न्युज

विद्यार्थीलाई जन्मदिनमा वडाअध्यक्षले दिए शैक्षिक सामग्री उपहार

माघ १३, २०७७
फोटो फिचर

विद्यालय नजाने मुसहर बालबालिकाको बस्तीमा उपमेयरसहितको टोली [तस्बिरहरु]

माघ ५, २०७७
ब्यानर न्युज

हाम्रो शब्द समाचार प्रभाव : मुसहर बस्तीमा शैक्षिक सामग्री लिएर पुगे जसपा रामधुनीका अध्यक्ष खड्का

माघ ४, २०७७
कला / मनोरंजन

‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पा मुख्यमन्त्री राईकी हुनेवाला बेहुली

माघ ३, २०७७
ब्यानर न्युज

विद्यालयमा नटिक्ने मुसहर बालबालिकाको समस्या समाधान गर्ने रामधुनी नगरपालिकाको प्रतिवद्धता

माघ २, २०७७
बिचार

झुम्का बधशाला निर्माणमा करिब १ करोड लागत लागेको थियो : मेयर चौधरी

पुस २९, २०७७
Next Post

चितवनका महत्वपूर्ण प्रायः सबै व्यक्तिहरूको उपस्थितिमा भएको बैठकमासमेत सहभागि भरतपुर अस्पतालका प्रमुख तिवारीलाई कोरोना संक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द