• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

शिशिर भट्टराईको संयोजकत्वमा ‘प्रेस संगठन रामधुनी नगर कमिटी’ गठन्

हाम्रो शब्द by हाम्रो शब्द
अशोज २, २०७७
4
SHARES
27
VIEWS
Share on Facebook

रामधुनी । पत्रकार शिशिर भट्टराईको संयोजकत्वमा प्रेस संगठन् नेपालको रामधुनी नगर कमिटी गठन् भएको छ ।

प्रेस संगठन् सुनसरी जिल्ला कमिटीले झुम्कामा एक कार्यक्रम गरि बिहीबार रामधुनी नगर कमिटी टुंगो लगाएको हो । भट्टराईको संयोजकत्वमा रामधुनीमा ७ सदस्यीय कमिटी निर्माण भएको संगठनका सुनसरी जिल्ला सह–संयोजक शेखर ढकालले जानकारी दिए ।

जसमा मान्यता शाह सह–संयोजक चएन भएकी छिन् । त्यस्तै सदस्यहरुमा– तुलसी खड्का, प्रकृति रौनियार, अमन ढुंगेल, अञ्जना चौधरी र सुरज सदा रहेका छन् । संगठनका जिल्ला संयोजक श्रीशिसा राइको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस संगठन नेपाल १ नम्बर प्रदेश संयोजक राजन केडी, संगठनका सुनसरी सह–संयोजक शेखर ढकालको उपस्थिति रहेको थियो ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु योग्यराज खड्का, नन्दकुमार बस्नेत, श्यामनारायण राजधामी, राम कोइराला लगाएतको उपस्थिति रहेको थियो ।

Post Views: 126
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

गोल्डेन ब्रिज कलेजमा विद्यार्थीको बढ्दो आकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द