• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

भिम आचार्य भन्छन् : कांग्रेसले सुनसरीको सिमाक्षेत्रमा कहिल्यै विकास गरेन

हाम्रो शब्द by हाम्रो शब्द
अशोज १०, २०७७
17
SHARES
105
VIEWS
Share on Facebook
ADVERTISEMENT

रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भिम आचार्यले नेपाली कांग्रेसले सुनसरीको नेपाल–भारत सिमाक्षेत्रमा कहिल्यै विकास नगरेको आरोप लगाएका छन् ।

कांग्रेसले बिकासका योजनाहरु ल्याउने कार्य नगर्दा दक्षिणवर्ती क्षेत्र विकासमा पछि परेको उनले बताए । शनिवार सुनसरीको भोक्राहा–नरसिंहा गाँउपालिका आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता आचार्यले यस्तो बताएका हुन् ।

भारतीय सिमाक्षेत्रसँगै सुनसरी खोलाको पश्चिम किनारमा जोडिएको नरसिंहामा पञ्चायतकालपछिको बाँकी समयमा नेपाली कांग्रेसले स्थानीय निकाएको नेतृत्व गरेपनि कहिल्यै विकास नगरेको उनको दाबी छ ।

कार्यक्रममा बोल्दै आचार्यले सत्ताको नेतृत्वमा हुँदा कांग्रेसले सधैं नरसिंहामा विभेद गरि पछि पार्दै आएकाले कांग्रेस छाडेर नेकपामा गोलवन्द हुन सबैलाई आग्रहसमेत गरेका थिए ।

नेपाली काग्रेस सुनसरी क्षेत्र नं ४ का सह–सचिवसहित १ सय ७५ जना बढी नेकपामा प्रवेश गरेका छन ।पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका क्षेत्रिय सह–सचिव बस्नेत मण्डल, क्रियाशिल सदस्यहरु विजय मण्डल, उपेन्द्र मण्डल, गुरुदेव मण्डल, चन्द्र मण्डलसहितका काग्रेसका नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन ।

उक्त कार्यक्रममा नेकपा प्रदेश १ का सदस्य पोष्टकुमार नेपाल, किरणकुमार कार्की, जिल्ला अध्यक्ष योगेन्द्र मण्डल, सचिवालय सदस्य पर्शुराम यादव लगायत पार्टीका स्थानीय नेता–कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Post Views: 297
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

वराहक्षेत्रमा १२ बर्षीय बालिकाको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द