• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

वराहक्षेत्रमा १२ बर्षीय बालिकाको हत्या

हाम्रो शब्द by हाम्रो शब्द
अशोज ११, २०७७
12
SHARES
75
VIEWS
Share on Facebook

रामधुनी । सुनसरीको वराहक्षेत्रमा १२ वर्षीय बालिकाको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नं १ कटहरेकी बालिका मिना राईको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार बालिकाको शव उनकै घरमा भेटिएको हो ।

‘शवको प्रकृति हेर्दा हत्या देखिन्छ, घटनाको अनुसन्धान भइरहेको छ’ उनले भने ‘घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको छ ।’ शव भेटिएको घरमा धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट कुकुरसमेत मगाई अनुसन्धान भइरहेको थापाले बताए ।

कुकुरले नियन्त्रणमा लिएका ८ जना व्यक्तिहरुबाट १ जनालाई सङ्केत गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

हत्या भएकी बालिकाका बुवाआमा शुक्रवार राती छिमेकीको घरमा धामी बसेको हेर्न गएका थिए । राती २ बजे धामी बसेको हेरेर आमा,बुबा घर फर्किँदा उनी घर भित्रै मृत अवस्थामा भेटिएको बताइएको छ ।
बालिकाको राती नै हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हत्या भएको स्थानमा सिसाका टुक्राहरु भेटिएको बताइएको छ ।

Post Views: 205
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

कोरोनाले २० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्छ : डब्लूएचओ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द