• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

बेलकामा सामुदायीक विद्यालयले बस सञ्चालन गर्ने, खरिदको अन्तिम तयारी

हाम्रो शब्द by हाम्रो शब्द
अशोज १२, २०७७
16
SHARES
101
VIEWS
Share on Facebook

रामधुनी । उदयपुरको बेलका नगरपालिकामा निजी विद्यालयहरुले मात्रै प्रयोगमा ल्याएको स्कुल बस सामुदायीक विद्यालयमासमेत सञ्चालन गरिने भएको छ ।

वडा नं ४ स्थित जनता नमुना माध्यामिक विद्यालय गुरुङ्चौरीले नगरमै पहिलो पटक स्कुल बस संचालनमा ल्याउने गरि अन्तिम तयारी थालेको छ । विद्यालयले यसअघि स्कुल बस खरीदका लागि टेन्डरसमेत आव्हान गरिसकेको छ ।

नेपाल सरकारको भन्सार छुट सहुलियतमा ४० सिट क्षयमता भएको बस १८ लाख ५० हजारमा खरिद गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङले जानकारी दिए । तामाङका अनुसार सम्भवत यसै साताभित्र बस विद्यालयमा आइपुग्ने छ । हाम्रो शब्दसँगको कुराकानीमा उनले भने, ‘अन्य स्कुल बसहरु आवश्यकतानुसार थप गरिदै लगिनेछ ,सम्भवत २ देखि ३ वटासम्म स्कुल बस विद्यालयमा थप्छौँ ।’

निम्नवर्गीय जनताका छोरीछोरीलाई गुणस्तरिय शिक्षा र यातायातको थप सुविधासहित विद्यालय संचालनको तयारीमा रहेको प्रधानाध्यापक समर बहादुर राई बताउँछन् । निजी विद्यालयसँगको प्रतिस्पर्धा भन्दा पनि बिद्यार्थी र अभिभावकहरुको सुविधालाई मध्यनजर गरेर बस खरिदको प्रकृयामा विद्यालय लागेको राइको भनाई छ ।

बेलका नगरमा उक्त मावि यसै बर्षबाट प्राबिधिक धारतर्फ सिभिल इन्जिनियरीङ् सुरु भएको र नेपाल सरकारबाट नमुना विद्यालयको रुपमासमेत छनौट भएको छ । यसै बर्षबाट अंग्रेजी माध्यमबाट कक्षा ८ सम्म अध्यापन गराउने गरी तयारी भइरहेको प्रधानाध्यापक राईले बताए ।

Post Views: 359
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

फोहोरबाट प्राङ्गरिक मल उत्पादन गर्ने उद्योग बनाउदै उदयपुरको बेलका नगरपालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द