• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home कला / मनोरंजन

फोहोरबाट प्राङ्गरिक मल उत्पादन गर्ने उद्योग बनाउदै उदयपुरको बेलका नगरपालिका

हाम्रो शब्द by हाम्रो शब्द
अशोज १३, २०७७
5
SHARES
33
VIEWS
Share on Facebook

रामधुनी । उदयपुरको बेलका नगरपालिकाको फोहोरबाट प्राङ्गरिक मल उत्पादन गर्ने उद्योग संचालनमा ल्याउँने भएको छ ।

फोहोर ब्यबस्थापन तथा प्राङ्गरिक मल उद्योगको परिक्षण तथा प्राङ्गरिक मल उत्पादन ट्रायल औपचारिक कार्यक्रमका गरि आइतबार सप्पन्न भएको छ ।

एक कार्यक्रम गरी बेलका नगरपालिका वडा नं ९ धौरीखैरेनीमा रहेको उक्त उद्योग भूमि आयोजनाका केन्द्रिय सदस्य गोपाल गुरागाईँ र नगर प्रमुख दुर्गा कुमार थापाले संयुक्त रुपमा मेसिन परिक्षण गरेका छन् ।

बेलका नगरपालिकाको समन्वय र संघीय सरकारको बजेटबाट निर्माणको क्रममा रहेको उद्योग बेलकाको गौरवको योजना रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गुरागाईँले कृषि प्रधान मुलुकमा कृषकलाई प्राङ्गरिक मलमा आत्मनिर्भर बन्नलाई यस्ता उद्योग स्थापना हुनु जरुरी रहेको बताए । नेपालमा धेरै जसो उद्योग बाजा–गाजासहित स्थापना हुने र केही सालमा बन्द हुने गरेकाले ब्याबस्थापनको पाटोलाई मजबुत बनाई सन्चालन गर्नुपर्ने उनको भनाई थियो ।

नगर प्रमुख थापाले उद्योगमा फोहोरको मात्र नभई स्थानीय टोलको गरिबीकोसमेत ब्याबस्थापन हुने बाताए । ४० प्रतिशत मात्र काम भएको र निर्माणको क्रममा रहेको मल उद्योग पुर्ण रुपमा उत्पादन शुरु भए पश्चात आर्गानिक खेतिमा किसानलाई आत्मनिर्भर बनाउने थापाले बताए । विभिन्न पालिकाबाट कच्चा पदर्थ आयात गर्ने र उत्पादित प्राङ्गरिक मललाई किसानसम्म पुर्याउने उनको भनाई छ ।

Post Views: 156
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

ब्यानर न्युज

हाम्रो शब्द समाचार प्रभाव : मुसहर बस्तीमा शैक्षिक सामग्री लिएर पुगे जसपा रामधुनीका अध्यक्ष खड्का

माघ ४, २०७७
दृष्टिकोण

आवश्यक परे संविधानसभामा भएको छलफलको रेकर्ड मगाउँछौं : प्रधानन्यायाधीश जबरा

माघ ४, २०७७
फोटो फिचर

संसद विघटनको विरोधमा रामधुनीमा काङ्ग्रेसको प्रदर्शन [तस्बिरहरु]

माघ ३, २०७७
ब्यानर न्युज

७१ सदस्यीय राष्ट्रिय युवासंघ सुनसरीमा रामधुनीबाट ७ जना

माघ ३, २०७७
कला / मनोरंजन

‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पा मुख्यमन्त्री राईकी हुनेवाला बेहुली

माघ ३, २०७७
ब्यानर न्युज

राष्ट्रिय युवासंघ सुनसरीलाई पूर्णता, कुन पालिकामा कसको नेतृत्व ?

माघ ३, २०७७
Next Post

विपन्नका घरमा बेलका नगरपालिका : ३ सय ६३ घरमा अब टिनको छानो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द