• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home बिचार

सुनसरीप्रति सरकार पूर्वाग्रही बन्दा रामधुनी मन्दिरको बिकास भएन : कोइराला

हाम्रो शब्द by हाम्रो शब्द
अशोज २५, २०७७
10
SHARES
64
VIEWS
Share on Facebook
ADVERTISEMENT

रामधुनी । प्रदेश नं १ प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले सुनसरीप्रति सरकार पूर्वाग्रही बन्दा रामधुनी मन्दिरको बिकास नभएको आरोप लगाएका छन् ।

रामधुनी मन्दिर ब्यवस्थापन समितिको शनिवार आयोजित साधारणसभामा बोल्दै नेता कोइरालाले सुनसरीलाई ध्वस्त पार्ने सरकारको योजना रहेकोसमेत आरोप लगाए ।

संघ र प्रदेश सरकारले बिकास योजनामा गरेको कन्जुस्याइँले सुनसरीको धार्मिक पर्यटन र धार्मिक स्थलका पूर्वाधार बिकास प्रभावित बन्न पुगेको उनको भनाई छ ।

पर्यटन प्रवद्र्धनका लागि रामधुनी मन्दिरलाई रामायण सर्किटमा जोड्न पहल गर्नु आवश्यक रहेको उनले बताए । ‘यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक बिकास लागि सर्किटमा जोड्नु पर्ने योजना सरकारले बनाउँन नसके पनि यसका लागि प्रतिपक्षी दलले पहल गर्छ ।’ प्रतिबद्धता जनाउँदै उनले भने ।

बहुमतको सरकारले अहिलेसम्म उलेख्य बिकास गर्नु पर्ने अवस्थामा पदिय खिचातानिमा रहेको उनी बताउँछन् । बिभिन्न मुद्धा लगाएर पार्टी प्रवेस गराउने संबिधान बिपरितका कार्यसमेत अहिलेको सरकारले गरिरहेको कोइरालाको आरोप छ ।

फरक प्रसंगमा बोल्दै हालसम्म कोरोना महामारीलाई न्युनिकरण गर्न सरकारको कुनै योजना नरहेकाले स्वस्थ्य सुरक्षामा गम्भिर चुनौति देखिदै गएको कोइरालाको भनाई थियो ।

Post Views: 175
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

बेलका र बराहक्षेत्र जोड्ने कोशी पुल : आन्तरिक पर्यटकको ‘हब’ बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द