• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ताजा समाचार

लामो प्रतिक्षापछि खानेपानी पाउँदै बक्लौरीबासी, २ हजार घरधुरी लाभान्वित हुँने

हाम्रो शब्द by हाम्रो शब्द
अशोज २८, २०७७
8
SHARES
53
VIEWS
Share on Facebook

रामधुनी । लामो समयको प्रतिक्षापछि बक्लौरीबासिले खानेपानी पाउने भएका छन् । सुनसरीको रामधुनी ६ स्थित बक्लौरीमा निर्माण सुरु भएको कठघरा–पञ्चायन फास्ट ट्रयाक खानेपानी तथा सरसफाई आयोजनाको कामले तिब्रता पाएसंगै बर्षौंदेखिको बक्लौरीबासीको खानेपानीको समस्या हट्ने भएको हो ।

कोसान नामक संस्थाले करिव १० बर्ष अघि यो ठाँउका स्थानीयहरुबाट धारा जडानका लागि भन्दै पैसासमेत उठाएर काम अलपत्र छाडेपछि यहाँका नागरिकको खानेपानी आउने आसा मरेको थियो । अहिले पुनः खानेपानी मन्त्रालयले बजेट निकासा गरेर खानेपानीका लागि काम तिब्र गतिमा बढेसंगै स्थानीयको आश पलाएको छ ।

पछिल्लो समय रामधुनीको जनक कन्ट्रक्सनले बोरीङको ठेक्का लिएर एउटा बोरिङ गाडिसकेको छ । भने, साढे ४ कठ्ठा जग्गामा घेराबारा तथा नदि कटान रोक्ने कामको ९० प्रतिशत काम सम्पन्न भएको रेखदेख गर्न गठित उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर थिङ तामाङले जानकारी दिए ।

यही गतिमा काम अडाडि बढे काम चाँडै सकिने समितिका सचिव प्रेमकुमार श्रेष्ठले बताए । ‘तीन महिनामा यो काम सम्पन्न भएको हो । यो महामारी तथा केन्द्रबाट बजेट प्राप्त भए चाँडै नै काम सम्पन्न हुन्छ । प्रत्येक बर्ष बजेट निकासा हुनेगरि काम भइरहेको छ । आगामी तीन बर्षमा जनताले पानी पाउँदछन् ।’

यति काम सम्पन्न हुन १ करोड खर्च भएको छ । यस आयोजनाबाट रामधुनी ६ र ७ का दुई हजार घरधुरी लाभान्वित हुने नेकपाका नेता नन्दकुमार बस्नेतले जानकारी दिए । ‘हामी नागरिकका समस्याका लागि हर पल लागिरेका छौं ।’ उनले भने ।
खानेपानीको आयोजना सुरु हुँदा केही ब्यक्तिहरुले स्थानीयलाई उकासेर विरोध गर्न लगाए । नदिको छेउमा भन्दै यसले पछि नदिको दिशा परिवर्तन हुन्छ र विनाश गर्छ भन्दै धेरै मानिस विरोधमा लागेका थिए । तर अहिले खानेपानीको काम तिब्र गतिमा अघि बढेको भन्दै स्थानीय पनि खुसी रहेको बस्नेतको भनाई छ ।

Post Views: 195
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

भरौल खानेपानी : १२ वर्षसम्म पनि आय–व्यय सार्वजनिक भएन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द