• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ताजा समाचार

झुम्का बजारको सीसीक्यामेरा जडानको खर्चमा प्रश्न, छानबिन गर्दै लेखा समिति !

हाम्रो शब्द by हाम्रो शब्द
अशोज ३०, २०७७
52
SHARES
322
VIEWS
Share on Facebook

रामधुनी । रामधुनी नगरपालिकाको मुख्य बजार मानिएको झुम्का बजारमा लगाइएको सीसीक्यामेरा जडानको खर्चबारे रामधुनी लेखा समितिले छानबिन गर्ने भएको छ ।

क्यामेरा जडानका क्रममा आर्थिक अनियमितता भएको आशंकामा जडानको खर्चबारे छानबिन गर्ने तयारी गरिएको रामधुनी लेखा समितिका एक सदस्यले बताएका छन् ।

गत बर्ष २२ लाख लागतमा जडान गरिएको भनिएको सीसीक्यामेरा गुणस्तरहीन भएको अरोप लाग्दै आएको छ । बजारमा चोरी भएको समयमा धेरै क्यामेरा बिग्रिएकोसमेत पाइएको थियो । पटकपटक बजारमा चोरी हुँदासमेत क्यामेराले सहयोग नपुर्याएपछि त्यसको गुणस्तर र लागतमाथि नै प्रश्न उठ्ने गरेको थियो ।

जनस्तरको प्रश्नलाई सम्बोधन गर्दै यसबारे छानबिन गर्ने निर्णयमा आफुहरु पुगेको रामधुनी लेखा समितिले जनाएको छ । समितिका एक सदस्यले हाम्रो शब्दसँग भने, ‘क्यामेरा जडानका सबै विल भपाई हामीले मागेका छौँ, त्यो प्राप्त भएपछि छानबिन हुन्छ । छानबिन गर्ने निर्णय लेखा समितिले गरिसकेको छ ।’

Post Views: 750
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

कोरोनासम्बन्धि खर्च रामधुनी नगरपालिकाले सार्वजनिक गरेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द