• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

प्रमुख प्रशासकिय अधिकृत संक्रमित भएपछि रामधुनीमा अत्यावश्यकबाहेकका सेवा बन्द

हाम्रो शब्द by हाम्रो शब्द
कार्तिक २, २०७७
19
SHARES
118
VIEWS
Share on Facebook
ADVERTISEMENT

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकारप्रशाद न्यौपाने कोरोना संक्रमित भएपछि नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै नगरपालिका र वडा कार्यालयबाट दिइने अन्यावश्यकबाहेकका सेवा कार्तिक ६ गतेसम्मका लागि बन्द गर्ने जानकारी दिएको छ ।

न्यौपानेमा कोरोना संक्रमण देखिएको र अन्य कर्मचारीमासमेत रुघा खोकीको समस्या देखिएको भन्दै सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखी कार्यालय बन्द गर्ने निर्णय गरिएको मेयर जयप्रकाश चौधरीले जानकारी दिए ।

गत असोज २६ गते न्यौपानेसहित २५ जनाको स्वाव संकलन गरेर परिक्षणका लागि पठाइएकोमा ८ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य साखाका नगेन्द्र पौडेलले जानकारी दिए ।

यो सँगै रामधुनीमा कोरोना पोजेटिभ हुँनेको संख्या ८९ पुगेको छ । त्यसमध्य हाल २९ जना सक्रिय सक्रमित रहेको पौडेलले जानकारी दिए ।

Post Views: 345
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

गजल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द