• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home साहित्य

गजल

रोमु अधिकारी

हाम्रो शब्द by हाम्रो शब्द
कार्तिक ३, २०७७
5
SHARES
34
VIEWS
Share on Facebook

छोडेर गई, के कुरो बुझेर
मलाई सायद बबुरो बुझेर

हातमा लिन साथ फ्याँकी
उन्यु टिपे झै, निगुरो बुझेर

मन ठुलो घर चै सानो मेरो
मानिन बस्न साघुरो बुझेर

ज्योतिषीको भर परि होला
छोडी कहानी अधुरो बुझेर

माया गरिन दया चै देखाई
धनले छोडेको टुहुरो बुझेर

Post Views: 111
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

साहित्य

गजल

मंसिर २, २०७७
साहित्य

गजल

कार्तिक ३०, २०७७
साहित्य

गजल

कार्तिक २९, २०७७
साहित्य

गजल

कार्तिक ६, २०७७
Next Post

रामधुनी नगरपालिकाको नियतमाथि प्रश्न, कोरोनासम्बन्धि खर्चबारे छानबिन गर्ने लेखा समितिको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द