रामधुनी । सुनसरीको झुम्कामा ब्रोइलर कुखुराको मासुको मुख्य एकैपटक ३० रुपैँया बृद्धि गर्दै प्रतिकेजी २ सय ८० पुर्याइएको छ ।
झुम्का कुखुरा व्यवसायी समुहको बुधबारको भेलाले मासुको मुल्य वृद्धि गर्ने निर्णय गरेको समुहका अध्यक्ष निश्चल सुवेदीले जानकारी दिए ।
यसअघि २ सय ५० रुपैँया प्रतिकेजी विक्री हुँदै आएको ब्रोइलर कुखुराको मासु बिहीबारदेखि नयाँ मुख्यमा विक्री गरिने सुवेदीको भनाई छ ।