• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

धरानकी २२ बर्षीय दलित महिलामाथि सामुहिक बलात्कार

हाम्रो शब्द by हाम्रो शब्द
कार्तिक १८, २०७७
19
SHARES
121
VIEWS
Share on Facebook

धरान । सुनसरीको धरानमा २२ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

महिलाका श्रीमान् घरबाहिर मजदुरीमा गएको मौका छोपेर नाताले देवर पर्ने दुई जनाले सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर राजन ओलीले जानकारी दिए ।

डर धम्की देखाएर बलात्कार गरेको भन्दै पीडित महिलाले देवर नाता पर्ने धरानका २२ र २३ वर्षीय युवाहरूविरुद्ध आइतबार किटानी जाहेरी दिएकी थिइन ।

आरोपित मध्ये २२ वर्षीय युवालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ परेका युवा पीडित महिलाको काका ससुराका छोरा हुन् । २३ वर्षीय अर्का युवा भने फरार भएका छन् ।

बलात्कार घटना सार्वजनिक भएपछि परिवारमै मिलाउने प्रयाससमेत भएको थियो । उनीहरूले ती महिलालाई हत्या गर्नेसम्मको धम्की दिएको प्रहरीको भनाई छ ।

पीडित महिला एक छोरा र एक छोरीकी आमा हुन । देवरहरू पनि भाउजूसँगै बस्दै आएका थिए । उनका श्रीमान् मानसिक रोगी रहेको ओलीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Post Views: 249
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

ब्यानर न्युज

हाम्रो शब्द समाचार प्रभाव : मुसहर बस्तीमा शैक्षिक सामग्री लिएर पुगे जसपा रामधुनीका अध्यक्ष खड्का

माघ ४, २०७७
दृष्टिकोण

आवश्यक परे संविधानसभामा भएको छलफलको रेकर्ड मगाउँछौं : प्रधानन्यायाधीश जबरा

माघ ४, २०७७
फोटो फिचर

संसद विघटनको विरोधमा रामधुनीमा काङ्ग्रेसको प्रदर्शन [तस्बिरहरु]

माघ ३, २०७७
ब्यानर न्युज

७१ सदस्यीय राष्ट्रिय युवासंघ सुनसरीमा रामधुनीबाट ७ जना

माघ ३, २०७७
कला / मनोरंजन

‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पा मुख्यमन्त्री राईकी हुनेवाला बेहुली

माघ ३, २०७७
ब्यानर न्युज

राष्ट्रिय युवासंघ सुनसरीलाई पूर्णता, कुन पालिकामा कसको नेतृत्व ?

माघ ३, २०७७
Next Post

भासी स्कुलको बस सञ्चालनबारे छलफल गरिरहेका छौँ : चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द