• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

उदयपुरको बेलकाका मेयर दुर्गाकुमार थापा र प्रचण्डबीच ‘टेलिफोन संवाद’

हाम्रो शब्द by हाम्रो शब्द
कार्तिक २३, २०७७
42
SHARES
261
VIEWS
Share on Facebook

रामधुनी । उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ ।

अध्यक्ष प्रचण्ड र थापाबीच शनिबार साँझ टेलिफोन संवाद भएको बेलका नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाले सामाजिक सञ्जाल (फेसबुक) मा एक स्टाटस लेख्दै संवादको बिषय सार्वजनिक गरेको हो ।

संवादमा मेयर थापाले नगरपालिकाले गरिरहेको भूमि व्यवस्थापनसम्बन्धि काम, खानेपानी समस्या आदिबारे प्रचण्डलाई जानकारी गराउँदै त्यसमा सहयोग गर्न अनुरोध गरेको बताइएको छ ।

नगरपालिकाले सामाजिक सञ्जालमा लेखेको छ, ‘संवादमा मेयर ज्यूले बेलका नगरको भुमि व्यवस्थापनसम्बन्धि नगरपालिकाले गरिरहेको काम कार्बाहीका साथै बबला तथा मैनामैनी क्षेत्रमा खानेपानी समस्या लगायतको बिषयमा अध्यक्ष कमरेडलाई ब्रिफ्रिङ् गर्नुभयो । अध्यक्ष कमरेड प्रचण्डबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।’ थप लेखिएको छ, ‘अध्यक्ष प्रचण्ड कमरेडलाई मेयर ज्यूले भेटका लागि समय मिलाउन आग्रह गर्नुभएकोमा अध्यक्ष ज्युबाट ‘हुन्छ ,आउनुस् समय मिलाउला’ भन्नुभएको छ ।’

नगरपालिकाका प्रेस संयोजक ललित राईका अनुसार कहिले भट्ने भन्नेबारे एकिन भने भएको छैन ।

Post Views: 460
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

झापामा लागुऔषध ब्राउनसगुरसहित १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द