• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home दृष्टिकोण

म निर्वाचित हुँदा रामधुनी मन्दिर गइनसक्नु थियो, अहिले राम्रो छ : मेयर

हाम्रो शब्द by हाम्रो शब्द
कार्तिक २३, २०७७
33
SHARES
206
VIEWS
Share on Facebook

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले रामधुनी मन्दिर बिकासका लागि स्थानीय सरकारले धेरै काम गरेको बताएका छन् ।

शनिबार शुभयुग मिडिया प्रा.लि.द्धारा सञ्चालित हाम्रो शब्द डटकमले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले यस्तो बताएका हुन् ।

‘म निर्वाचित हुँदा रामधुनी मन्दिर गइनसक्नु थियो, अहिले राम्रो छ ।’ कार्यक्रममा उनी भन्छन्, ‘त्यतिबेला र अहिले मन्दिर जाँने बाटोको अबस्था हेरौँन कति सुधार भएको छ !’

कार्यक्रममा उनले धार्मिक पर्यटन बिकासको राम्रो सम्भावना बोकेको उक्त मन्दिरको बिकासका लागि गुरु योजना बनाएर अघि बढिरहेको बताएका छन् ।

कोरोना महामारीबिच यो बर्षसमेत उक्त मन्दिरको बिकासका लागि ५० लाख बजेट बिनियोजन गरिएको प्रशंग निकाल्दै त्यसलाई कसरी खर्च गर्ने भन्ने बिषयमा आफुले सबैसँग सल्लाह गरेर अघि बढिरहेको उनी बताउँछन् ।

अन्य स्थानीय तहको तुलनामा रामधुनीमा तिब्र बिकास भइरहेको उनको दाबी छ ।

जनप्रतिनिधि भइसकेपछि सबै पार्टीसँग सहकार्य गरेर जानुपर्ने उनको भनाई थियो । नगरको बिकास कति भइरहेको छ ? भनेर जनता स्वयंले मुल्यांकल गर्न सक्ने भन्दै उनले आफुले गरेका कार्यहरुबारे जनताले सचेत भएर हेरिरहेकोसमेत बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामधुनी नगर कमिटी अध्यक्ष राम कोइरालाप्रति लक्षित गर्दै मेयर चौधरीले केहि ब्यक्तिहरुले ‘मेयर बृद्ध भएको र सिन्को पनि भाँच्न नसकेको’ भन्ने आरोप लगाए पनि त्यो सत्य नभएको बताए ।

 

यो पनि …..

रामधुनीमा तिब्र बिकास भइरहेको छ : मेयर चौधरी

 

Post Views: 433
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

उदयपुरको बेलकाका मेयर दुर्गाकुमार थापा र प्रचण्डबीच ‘टेलिफोन संवाद’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द