• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home दृष्टिकोण

बराहक्षेत्र आएर यादवले भनिन् : राजतन्त्र फर्काउँन ओली सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नाम मेटेको हो

हाम्रो शब्द by हाम्रो शब्द
कार्तिक २९, २०७७
22
SHARES
140
VIEWS
Share on Facebook

रामधुनी । जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य प्रमिला यादवले राजतन्त्र फर्काउँन ओली सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नाम मेटेको ओरोप लगाएकी छिन् ।

सदावहार मिडिया प्रालिले सुनसरीको बराहक्षेत्रमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो आरोप लगाएकी हुन् ।

ओली सरकार जनताको त्याग र बलिदानिपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने योजनामा रहेको ओरोप लगाउँदै उनले भनिन्, ‘सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल भन्ने नामलाई मेटाएर नेपाल मात्रै लेख्ने निर्णय गरेको छ । ओली सरकार राजतन्त्र फर्काउँन चाहन्छ । त्यसैले सकारको उक्त निर्णयलाई कमल थापाले स्वागत गरेका छन् ।’

प्रेस र बिचार अभिव्यक्ति स्वतन्त्रालाई कुण्ठित पार्न सरकारले मिडिया काउन्सिल विधेक ल्याएको स्मरण गराउँदै उनले थपिन्, ‘त्यतिबेला जनताले लडेर प्राप्त गरेको अभिव्यक्ति स्वतन्त्रता खोस्नलाई सरकार लागेको थियो । हामीले त्यसको प्रतिबाद गर्यौ । अहिलेत सबै उपलब्धि खोस्न संघीय लोकतान्त्रि गणतन्त्र भन्ने वाक्यांश नै हटाउँदैछ ।’

जनताका प्राप्त सबै उपलब्धिलाई एकपछि अर्को गर्दै खोस्न लागिपरेको ओली सरकारलाई सबैले बलैमा चिन्नुपर्ने उनको भनाई थियो ।

फरक प्रशंगमा उनले जनता समाजवादी पार्टीमा मधेश आन्दोलनले जन्माएका उपेन्द्र यादव, महन्थ ठाकुर, देश विदेशमा परिचित पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, असोक राईजस्ता नेताहरु रहेकाले अब यो पार्टीले देशको नेत्तृत्व गर्ने दावीसमेत गरिन् ।

Post Views: 369
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

गजल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द