• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home दृष्टिकोण

रामधुनी नगरपालिकाले विद्यालय खोल्ने निर्णय गर्नु स्वागतयोग्य कदम हो : ढकाल

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर ५, २०७७
24
SHARES
147
VIEWS
Share on Facebook
ADVERTISEMENT

रामधुनी । माउण्ट समिट वल्ड स्कुल (रामधुनी १) का सञ्चालक अच्युत ढकालले सुनसरीको रामधुनी नगरपालिकाले कक्षा ७ भन्दा माथिल्ला कक्षा सञ्चालन गर्न पाइने गरी विद्यालय खोल्ने निर्णय गर्नु स्वागतयोग्य कदम भएको बताएका छन् ।

सामाजिक सञ्जाल (फेसबुक) मा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । कक्षा ७ भन्दा मुनिका कक्षा खोल्नेबारे नगरपालिकाले कुनै निर्णय नगरेको भन्दै बिरोध भइरहेका बेला ढकालले भने यस्तो बताएका हुन् ।

उनले उक्त निर्णयलाई अत्यन्तै स्वागतयोग्य कमद भनेका छन् । जनस्वास्थ्यका सम्पुर्ण मापदण्ड पालना गर्दै अब बिस्तारै विद्यालय पूर्ण रुपमा खोल्र्नुपर्ने उनको तर्क छ ।

रामधुनी नगरपालिकाले स्वास्थ्य सावधानी अपनाएर विद्यालय खोल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको रामधुनी नगर कार्यपालिका बैठकले कक्षा ७ भन्दा माथिल्ला कक्षाहरु खोल्ने निर्णय गरेको थियो । कोरोना महामारीका कारण लामो समययता विद्यालय बन्द छन् ।

सामाजिक सञ्जालमा उनले लेखको स्टाटस जस्ताको त्यस्तै…..
‘स्वागत योग्य !
कक्षा ७ भन्दा माथिल्ला कक्षा सञ्चालन गर्न पाइने गरी रामधुनी नगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेको छ । यो अन्यन्तै स्वागतयोग्य कदम हो, जनस्वास्थ्यका सम्पुर्ण मापदण्ड पालना गर्दै अब बिस्तारै विद्यालय पूर्ण रुपमा खोल्नुपर्छ । यसमा सवै पक्ष सकारात्मक हुनु जरुरी छ । कम्तिमा नगरपालिकाले विद्यालय खोल्ने निर्णय त गर्यो, जुन प्यावसन एवं निजी विद्यालयका लागि सकारात्मक पक्ष हो ।’

 

यो पनि ….

रामधुनी नगरपालिकालाई रायमाझीको चुनौती : निर्णय गर्नुपूर्व तथ्यांकको अध्ययन गर्नुहोस्

Post Views: 282
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

सुनसरीको रामधुनीमा ‘विश्वकर्मा एकता समाज नेपाल’ गठन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द