• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

बेलकाका मेयर–उपमेयरबीच बोलचालन नै बन्द

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर ९, २०७७
117
SHARES
729
VIEWS
Share on Facebook

रामधुनी । उदयपुरको बेलका नगरपालिका मेयर दुर्गाकुमार थापा र उपमेयर राजकुमारी चौधरीबीच बोलचाल नै बन्द भएको छ ।

भ्रष्टाचार भएको भन्दै गत ७ साउनमा उपमेयर चौधरीले सामाजिक सञ्जाल (फेसबुक) मार्फत राजीनामा घोषणा गरेयता मेयर–उपमेयरबीच सम्बन्ध चिसिएको थियो ।

उपमेयर चोधरीले फेसबुकमा राजीनमा दिन्छु भने पनि राजीनामा भने दिइनन् । उनको त्यहि स्टाटसलाई लिएर जनताले नगरपालिका र मेयर थापाविरुद्ध आन्दोलनसमेत गरेका थिए ।

आफुले भ्रष्टाचारको मुद्धा उठाएपछि आफु र मेयरबीच बोलचालन नै बन्द भएको उपमेयर चौधरीले बताएकी छिन् । हाम्रो शब्दसँगको एक अन्तर्वार्तामा उपमेयर चौधरीले भ्रष्टाचारको मुद्दा उठाउँदा आफु एक्लिएको प्रशंग निकाल्दै भनिन्, ‘राखेर के गर्नू (भ्रष्टाचारको कुरा) ! कसले सुन्ने ? कसले सुन्दिने ? जो बोल्छ त्यो नराम्रो भइहाल्दो रछ । बोलचाल नै बन्द छ, (मेयर–उपमेयरबीच) भ्रष्टाचारको कुरा उठाएदेखि ।’

‘मेयर र उपमेयरको बोलचाल नै छैन ?’ भन्ने हाम्रो शब्दको प्रश्नमा उनले भनिन्, छैन,.. छैन । आबस्यक काम पर्छ भने, त्यस्तै इमर्जेन्शि काम पर्छ भने, नबोली नहुँने छ भने उहाँ (मेयर) पनि बोल्न बाध्य हुनुहुन्छ, म पनि बोल्न बाध्य हुन्छु । नभए बोलचाल बन्द जस्तै छ ।’

मेयर–उपमेयरबीचको विवादले बिकासका काममासमेत समस्या भइरहेको उपमेयरको भनाई छ ।

  यो पनि पढ्नुहोस् ……

बेलका नगरपालिकामा भएका भ्रष्टाचारको प्रमाण मसँग छ : उपमेयर चौधरी (अन्तर्वार्ता)

Post Views: 1,450
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

ब्यानर न्युज

हाम्रो शब्द समाचार प्रभाव : मुसहर बस्तीमा शैक्षिक सामग्री लिएर पुगे जसपा रामधुनीका अध्यक्ष खड्का

माघ ४, २०७७
दृष्टिकोण

आवश्यक परे संविधानसभामा भएको छलफलको रेकर्ड मगाउँछौं : प्रधानन्यायाधीश जबरा

माघ ४, २०७७
फोटो फिचर

संसद विघटनको विरोधमा रामधुनीमा काङ्ग्रेसको प्रदर्शन [तस्बिरहरु]

माघ ३, २०७७
मुख्य समाचार

सरकारविरुद्ध रामधुनीमा काङ्ग्रेसको प्रदर्शन

माघ ३, २०७७
ब्यानर न्युज

७१ सदस्यीय राष्ट्रिय युवासंघ सुनसरीमा रामधुनीबाट ७ जना

माघ ३, २०७७
ब्यानर न्युज

राष्ट्रिय युवासंघ सुनसरीलाई पूर्णता, कुन पालिकामा कसको नेतृत्व ?

माघ ३, २०७७
Next Post

‘बेलकामा भएका भ्रष्टाचारको प्रमाण मेटाउँन रातारात डकुमेन्ट भेडेटार पुर्‍याइयो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द