• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

‘रिंकीबुङको राँगोलाई’ गीतका गायक गन्धर्वलाई भेट्न अस्पताल पुगिन धरानकी उपमेयर भण्डारी

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर ९, २०७७
16
SHARES
98
VIEWS
Share on Facebook

धरान । ‘रिंकीबुङको राँगोलाई’ गीतका लोक गायक सुरेश गन्धर्वलाई भेट्न धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी अस्पताल पुगेकी छिन् ।

‘रिंकीबुङको राँगोलाई’ बोलको चर्चित गीतका गायक गन्धर्व केही समयदेखि स्वास्थ्यमा भएर ओछ्यानमा थलिएका थिए । आर्थिक अबस्थामासमेत नाजुग भएका गन्दर्वलाई विभिन्न ब्यक्तिहरुको सहयोगमा अस्पतालसम्म पुर्याइएको थाहा पाएपछि उपमेयर भण्डारी गन्दर्वलाई भेट्न अस्पताल पुगेकी हुन् ।

कमजोर आर्थिक अबस्थाका कारण अस्पताल भर्ना गर्नै समस्या भएको थाहा पाएपछि रंगभुमी एकेडेमीका अध्यक्ष विष्णु मोक्तान, नेकपाका नेता चोत्लुङ र सञ्चारकर्मी संजिता धमला लगायतको पहलमा हिजो उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो ।

उपमेयर भण्डारीले गन्दर्वलाई ब्यक्तिगत र उपमहानगरको तर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएर फर्किएको गन्दर्वका सहयोगीले बताएका छन् ।

गन्धर्व दीर्घरोगी भएकोले उनलाई अरू रोगको पनि सङ्क्रमण हुनसक्ने भन्दै प्रतिष्ठानको ट्रपिकल वार्डको ४ नम्बर बेडमा भर्ना गरिएको रंगभुमी एकेडेमीका अध्यक्ष मोक्तानले बताए ।

Post Views: 222
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

ब्यानर न्युज

हाम्रो शब्द समाचार प्रभाव : मुसहर बस्तीमा शैक्षिक सामग्री लिएर पुगे जसपा रामधुनीका अध्यक्ष खड्का

माघ ४, २०७७
दृष्टिकोण

आवश्यक परे संविधानसभामा भएको छलफलको रेकर्ड मगाउँछौं : प्रधानन्यायाधीश जबरा

माघ ४, २०७७
फोटो फिचर

संसद विघटनको विरोधमा रामधुनीमा काङ्ग्रेसको प्रदर्शन [तस्बिरहरु]

माघ ३, २०७७
मुख्य समाचार

सरकारविरुद्ध रामधुनीमा काङ्ग्रेसको प्रदर्शन

माघ ३, २०७७
ब्यानर न्युज

७१ सदस्यीय राष्ट्रिय युवासंघ सुनसरीमा रामधुनीबाट ७ जना

माघ ३, २०७७
ब्यानर न्युज

राष्ट्रिय युवासंघ सुनसरीलाई पूर्णता, कुन पालिकामा कसको नेतृत्व ?

माघ ३, २०७७
Next Post

सुनसरीको रामधुनीका विद्यालयमा बुधबारदेखि पठनपाठन् हुँने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द