• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

सुनसरीको रामधुनीका विद्यालयमा बुधबारदेखि पठनपाठन् हुँने

नियमित अनुगमन गरिने, १५ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइने

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर ९, २०७७
30
SHARES
187
VIEWS
Share on Facebook

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाका विद्यालयमा बुधबारदेखि पठनपाठन् हुँने भएको छ ।

गत बिहीबार कक्षा ७ भन्दा माथिल्ला कक्षा सञ्चालन हुँने गरी विद्यालय खोल्ने निर्णय रामधुनी नगर कार्यपालिकाले गरेको थियो ।

नगरपालिकाको उक्त निर्णयसँगै बुधबारदेखि विद्यालय खोल्ने तयारी भइरहेको छ । विद्यालय सञ्चालन गर्नलाई आफुहरुले सरकारी निर्णय पर्खिएर बसेको र बुधबारदेखि नै पठनपाठन् सूचारु गरिने प्याब्सन रामधुनीका अध्यक्ष बाबुराम खडकाले जानकारी दिए ।

नगरपालिकाले कक्षा ७ भन्दा माथिल्ला कक्षा सञ्चालनको अनुमति दिएको भएपनि तल्ला कक्षा खोल्नेबारे कुनै निर्णय भएको छैन । केहि विद्यालय सञ्चालकहरुले भने जनस्वास्थ्यका मापदण्ड पालना गर्दै तल्ला कक्षाहरुसमेत खोल्न पाउँनुपर्ने माग राख्दै आएका छन् ।

नियमित अनुगमन गरिने, १५ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइने

‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७’ जारी गर्दै शिक्षा मन्त्रालयलेसमेत स्थानीय सरकारलाई आफ्नो मातहतका विद्यालय खोल्ने बाटो खुल्ला गरिदिएसँगै रामधुनीले विद्यालय खोल्ने निर्णय गरेको हो ।

विद्यालय सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने र एउटा कोठामा बढीमा १५ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइने निर्णयसमेत कार्यपालिकाले गरेको मेयर जयप्रकाश चौधरीले जानकारी दिए ।

जनस्वास्थ्यका मापदण्ड सम्बन्धित विद्यालयले अनिवार्य पालना गरेको हुनुपर्ने र त्यसका लागि नगरपालिकाले नियमित अनुगमनकोसमेत ब्यबस्था गर्ने मेयर चौधरीको भनाई छ ।

Post Views: 352
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

राजनीति

प्रचण्ड–माधव समुहको अनेरास्ववियू जनता क्याम्पस संयोजक बने आदित्य

माघ ५, २०७७
ब्यानर न्युज

हाम्रो शब्द समाचार प्रभाव : मुसहर बस्तीमा शैक्षिक सामग्री लिएर पुगे जसपा रामधुनीका अध्यक्ष खड्का

माघ ४, २०७७
दृष्टिकोण

आवश्यक परे संविधानसभामा भएको छलफलको रेकर्ड मगाउँछौं : प्रधानन्यायाधीश जबरा

माघ ४, २०७७
फोटो फिचर

संसद विघटनको विरोधमा रामधुनीमा काङ्ग्रेसको प्रदर्शन [तस्बिरहरु]

माघ ३, २०७७
ब्यानर न्युज

७१ सदस्यीय राष्ट्रिय युवासंघ सुनसरीमा रामधुनीबाट ७ जना

माघ ३, २०७७
ब्यानर न्युज

राष्ट्रिय युवासंघ सुनसरीलाई पूर्णता, कुन पालिकामा कसको नेतृत्व ?

माघ ३, २०७७
Next Post

नगरपालिकाविरुद्ध अख्तियार जाने चेतावनीपछि आफुलाई हाँसोको पात्र बनाइएको इनरुवाकी उपमेयरको गुनासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द