• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

नगरपालिकाविरुद्ध अख्तियार जाने चेतावनीपछि आफुलाई हाँसोको पात्र बनाइएको इनरुवाकी उपमेयरको गुनासो

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर १०, २०७७
17
SHARES
107
VIEWS
Share on Facebook
ADVERTISEMENT

इनरुवा । आफ्नै नगरपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने (मुद्दा हाल्ने) चेतावनीपछि आफुलाई हाँसोको पात्र बनाइको इनरुवाकी उपमेयर जमुना गौतम पोखरेलले गुनासो गरेकी छिन् ।

नगरपालिकामा भएका अनियमितताको विषयमा आफुले राखेको धारणालाई अर्थको अनर्थ लगाउँदै आक्षेप लगाउने शैलीमा जनाइएको प्रतिकृयालाई पोखरेलले आफुमाथि सुनियोजित प्रहार भनेकी छिन् ।

उनले प्रेस विज्ञप्ती जारी गर्दै आफुले राखेका मागको सम्बोधन गर्नुको साटो आफुमाथि कटाक्ष शैलीमा बाहिरिएको अभिव्यक्तिप्रति आफ्नो गंभिर ध्यानाकर्षण भएको बताएकी छिन् ।

विज्ञप्तीमा भनिएको छ , ‘नगरपालिका भित्र भएका अनियमितताको आशंका लगायतका विषयमा आफुले उठान गरेको विषयलाई लिएर इनरुवा नगरपालिकाले कात्तिक २७ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको धारणाप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’

प्रशासकीयक अधिकृतले नगरपालिकाको तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्दै आफ्नो अभियानमा सहयोग गर्छु भनेको विषयलाई उप–प्रमुखले विज्ञप्तीमा आफुमाथिको सुनियोजित प्रहार गरिएको ठहर गरेकी छिन् ।

उनले विज्ञप्तीमा ‘अख्तियार जानुस, कार्यालयको साथ र सहयोग रहने छ’ भनिनुलाई कुटिल शब्दजाल फ्याकेको भनेकी छिन् ।

संचारकर्मीहरुसँगको कुराकानीमा उप–प्रमुख पोखरेलले आफु आफ्नो अभियानबाट पछि नहट्ने र कुण्ठित बनाइएको आफ्नो अधिकार प्राप्तिसहित जनताको सुसूचित हुन पाउने अधिकारको सवालमा लडिरहने बताइन् ।

Post Views: 273
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

मुख्य समाचार

रामधुनीमा बजार व्यवस्थापनको आवश्यकता

चैत्र २९, २०७७
ब्यानर न्युज

म्यानमार घटनाबारे मानवअधिकारकर्मीले भने, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’

चैत्र २०, २०७७
ब्यानर न्युज

नागरिक समाज इटहरीले भन्यो : जनता क्याम्पसका विद्यार्थीको मागका सम्बन्धमा छलफल हुनु जरुरी छ

चैत्र ८, २०७७
दृष्टिकोण

पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गरेर ओलीले खड्ग चलाउँदैछन्, होशियार : डा.भट्टराई

चैत्र ८, २०७७
ब्यानर न्युज

मनोमानी शुल्क असुलेको भन्दै इटहरीको विश्व आदर्श कलेजका विद्यार्थी आन्दोलनमा

फाल्गुन २९, २०७७
ब्यानर न्युज

रामधुनीका बालबालिकालाई उद्घोषण तालिम सुरु

फाल्गुन २७, २०७७
Next Post

रामधुनी नगरपालिका भ्रष्टाचारमा लिप्त छ, त्यसविरुद्ध चरणवद्ध आन्दोलन गर्छौँ : खड्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द