• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home बिचार

हामी समाजवादको यात्रामा छौँ, बेलका नगरपालिकाले कुनै पनि नागरिकलाई भोको राख्दैन : मेयर थापा

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर १३, २०७७
5
SHARES
32
VIEWS
Share on Facebook

रामधुनी । उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा ‘स्वस्ती’ले आफ्नो नगरपालिकाले कुनै पनि नागरिकलाई भोकै नराख्ने बताएका छन् ।

बिहीबार महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा आयोजित साइकल बितरण कार्यक्रममा बोल्दै मेयर थापाले यस्तो बताएका हुन् ।

सामाजवादको यात्रामा आफुहरु रहेको र त्यसका न्यूनतम मापदण्डबारे आफु जानकार रहेको दावी गर्दै थापाले भने, ‘हामी समाजवादको यात्रामा छौँ, गरिब भएकै कारण कोहि पनि बेलकावासी भोकै बस्नु पर्दैन । नगरपालिकाले कुनै पनि नागरिकलाई भोको राख्दैन ।’

दशैअघि नगरपालिकाले शुभकामनासहित चामल लगायतका खाद्यन्नससमेत विपन्नको घरमा पठाएको उनले बताए । कार्यक्रममा उनले भने, ‘हामी कुनै दिवस मनाउँदा, शुभकामना दिँदा खाली हात गर्दैनौँ । जनतालाई दशैँमा शुभकामनाले पुग्दैन, खान पनि चाहिन्छ । विपन्नलाई हामी त्यो दिन्छौँ । अपाङ्लाई दिवस मलाइदिएर, भाषण सुनाइदिएर पुग्दैन, हामीले बेलकाभरीका अपाङ्लाई ह्वीलचियर बाँडेर दिवस मनायौँ ।’

जनतालाई अनुभूति हुँनेगरी नगरपालिकाले अर्थपूर्ण काम गरिरहेको र त्यसलाई निरन्तरता दिइने उनको भनाई छ ।

यो पनि …..

उदयपुरको बेलका नगरपालिकाद्धारा ९० छात्रालाई साइकल बितरण, सय ओटा अझै बाँड्ने

Post Views: 116
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

नेकपाको सचिवालय बैठकमा ओलीले प्रश्तुत गरेको राजनीतिक प्रतिबेदमा के छ ? (पूर्ण पाठसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द