• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home खेलकुद

अखिल नेपाल फुटबल संघलले विमल र विराजसँगै बन्द प्रशिक्षणमा बोलायो ५८ खेलाडी

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर १८, २०७७
Football.

Football.

0
SHARES
1
VIEWS
Share on Facebook
ADVERTISEMENT

१८ मंसिर, सुनसरी । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन र स्ट्राइकर विमल घर्ती मगरसहित अखिल नेपाल फुटबल संघले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको हो । बन्द प्रशिक्षणका लागि कप्तान विराज महर्जन पनि बोलाइएका छन् । त्यस्तै लामो समय मैदान बाहिर रहेका विमल घर्ती मगर पनि बन्द प्रशिक्षणका लागि बोलाइएका हुन् ।

एन्फाले सन्तोष तामाङ र दिनेश राजवंशीलाई पनि टिममा बोलाएको छ । नेपाली टोलीका मिडफिल्डर विक्रम लामा घाइते भएका कारण टिममा बोलाइएका छैनन् ।

Post Views: 173
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

खेलकुद

रियल मड्रिडको स्पेनिस लिगमा सहज जित

पुस ९, २०७७
खेलकुद

झुम्का जेसीजले यसरी मनायो ‘जेसीज सप्ताह २०२०’

मंसिर २५, २०७७
खेलकुद

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला क्रिकेट प्रतियोगिता पुस ११ बाट सुरु हुने

मंसिर १८, २०७७
Next Post

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला क्रिकेट प्रतियोगिता पुस ११ बाट सुरु हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द