• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home अन्तराष्ट्रिय

जापानमा बस्ने सबैलाई कोरोनाविरुद्धको खोप निशुल्न हुँने

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर १८, २०७७
0
SHARES
0
VIEWS
Share on Facebook

१८ मंसिर, सुनसरी । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।

दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।

नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेटसमेत पारित गरिएको छ ।

जापानका प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकार अत्यधिक संवेदनशील रहेको बताएको दुई हप्तापछि संसदबाट यस्तो कानुन पारित भएको हो ।

Post Views: 76
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

अन्तराष्ट्रिय

‘अमेरिकासँग नेपाल थप सहकार्य गर्न चाहन्छ’ 

माघ ८, २०७७
अन्तराष्ट्रिय

आमा बन्दै चर्चित बलिउड गायिका नेहा कक्कड

पुस ३, २०७७
अन्तराष्ट्रिय

डोनाल्ड ट्रम्पले हिंसालाई बढावा दिइरहेको आरोप

मंसिर १८, २०७७
अन्तराष्ट्रिय

कोरोना महामारी : विश्वभर १४ लाख ७५ हजारको मृत्यु, ६ करोड ३३ लाख संक्रमित

मंसिर १८, २०७७
अन्तराष्ट्रिय

विवेकशील–साझा एकता तयारी : विवकेशीलको प्रवास संगठन एकतामा सहभागी नहुने

मंसिर १८, २०७७
Next Post

डोनाल्ड ट्रम्पले हिंसालाई बढावा दिइरहेको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द