• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home खेलकुद

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला क्रिकेट प्रतियोगिता पुस ११ बाट सुरु हुने

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर १८, २०७७
0
SHARES
3
VIEWS
Share on Facebook
ADVERTISEMENT

१८ मंसिर, सुनसरी । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला क्रिकेट प्रतियोगिता पुस ११ गतेदेखि सुरु हुने भएको छ ।

नेपाल क्रिकेट संघ (संघ)ले पीएम क्लब पुरुष क्रिकेट काठमाडौंमा हुने बताएको छ । क्यानले पुस ११ बाट काठमाडौंमा सुरु गर्ने उल्लेख गर्दै जिल्ला छनोटको काम अघि बढाउन निर्देशन दिइसकेको छ । जिल्ला छनोट मंसिर २१ गते भित्र सकेर प्रादेशिक क्रिकेट संघ र केन्द्रमा जानकारी गराउन निर्देशन दिएको छ ।

जिल्ला टिम तयारीका लागि संघबाट २० हजार र एक दर्जन वल उपलब्ध गराउने बताएको छ । टिम छनोटको जिम्मेवारी जिल्ला संघलाई हुनेछ । छनोट प्रतियोगिता सञ्चालन गर्दा जिल्ला प्रशासन तथा स्थानीय तहबाट स्विकृती लिन आग्रह गरेको छ ।

क्यानले प्रधानमन्त्री कप प्रादेशिक प्रतियोगिता पुस ७ गतेभित्र सम्पन्न गर्नुपर्ने भएकाले सम्बन्धित प्रादेशिक क्रिकेट संघसँग समन्वयमा रहन आग्रह गरेको छ ।

Post Views: 184
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

खेलकुद

रियल मड्रिडको स्पेनिस लिगमा सहज जित

पुस ९, २०७७
खेलकुद

झुम्का जेसीजले यसरी मनायो ‘जेसीज सप्ताह २०२०’

मंसिर २५, २०७७
Football.
खेलकुद

अखिल नेपाल फुटबल संघलले विमल र विराजसँगै बन्द प्रशिक्षणमा बोलायो ५८ खेलाडी

मंसिर १८, २०७७
Next Post

‘कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेर ? ज्यान मुद्दामा बसेको हो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द