• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

जनता क्याम्पसलाई अनेरास्ववियुको २४ घण्टे अल्टिमेटम (विज्ञप्तिसहित)

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर २६, २०७७
25
SHARES
158
VIEWS
Share on Facebook
ADVERTISEMENT

२६ मंसिर, रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन् अनेरास्ववियुले इटहरीस्थित जनता बहुमुखी क्याम्पसलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

इटहरीका अन्य क्याम्पसको बार्षिक परिक्षा जनता क्याम्पसमा हुँदै आएको इतिहास भएपनि यो बर्ष विश्व आदर्श कलेजमा परिक्षा केन्द्र तोकिएपछि अनेरास्ववियु आक्रोसित बनेको हो ।

आफुहरुको माग पुरा नभए आन्दोलन गर्ने चेतावनीसहित शुक्रबार संगठनका क्याम्पस संयोजक उज्वल सिग्देल र सह–संयोजक अर्जुन पौडेलले विज्ञप्ति जारी गर्दै क्याम्पसलाई २४ घण्टे अल्टिमेटम दिएका हुन् ।

एक बर्षसम्म त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने कुनै पनि परिक्षाको परिक्षा–केन्द्र हुन नपाउँने गरी जनता क्याम्पस कारवाहीमा परेको भन्ने सूचना पाएकाले कारवाहीको कारण स्पष्ट पार्न विद्यार्थी संगठनले माग गरेको छ ।

आफुहरुको माग २४ घण्टाभित्र पुरा नभए आन्दोलन गर्ने र त्यसको सम्पुर्ण क्षति क्याम्पस प्रशासनले बेहोर्नूपर्ने अनेसास्ववियुले चेतावनी दिएको छ ।

Post Views: 363
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

मुख्य समाचार

रामधुनीमा बजार व्यवस्थापनको आवश्यकता

चैत्र २९, २०७७
ब्यानर न्युज

म्यानमार घटनाबारे मानवअधिकारकर्मीले भने, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’

चैत्र २०, २०७७
ब्यानर न्युज

नागरिक समाज इटहरीले भन्यो : जनता क्याम्पसका विद्यार्थीको मागका सम्बन्धमा छलफल हुनु जरुरी छ

चैत्र ८, २०७७
दृष्टिकोण

पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गरेर ओलीले खड्ग चलाउँदैछन्, होशियार : डा.भट्टराई

चैत्र ८, २०७७
ब्यानर न्युज

मनोमानी शुल्क असुलेको भन्दै इटहरीको विश्व आदर्श कलेजका विद्यार्थी आन्दोलनमा

फाल्गुन २९, २०७७
ब्यानर न्युज

रामधुनीका बालबालिकालाई उद्घोषण तालिम सुरु

फाल्गुन २७, २०७७
Next Post

पूर्वप्रधानमन्त्री डा.भट्टराईको नयाँ पुस्तक ‘अर्थ–राजनीतिक विमर्श’ बजारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द