• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home बिचार

तानाशाही शासकविरुद्ध एकजुट भएर संघर्ष गरौँ : चौधरी

हाम्रो शब्द by हाम्रो शब्द
पुस ७, २०७७
167
SHARES
1k
VIEWS
Share on Facebook

रामधुनी । पूर्व राज्यमन्त्रीसमेत रहेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य रामकुमारी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध एकजुट भएर लड्न आह्वान गरेकी छिन् ।

प्रधामन्त्री ओलीतर्फ लक्षित गर्दै चौधरीले तानाशाही शासकविरुद्ध एकजुट भएर संघर्ष गर्न अनुरोध गरेकी हुन् ।

सार्वभौम संसद विघटन भएको दिनलाई ‘इतिहासको कालो दिन’ भन्दै चौधरीले सामाजिक सञ्जाल (फेसबुक) मार्फत आफ्नो धारणा राखेकी हुन् ।

उनले संसद विघटनलाई ‘समाजिक फाँसी वाद’को संज्ञा दिएकी छिन् । उनले भनेकी छिन्, ‘केपी ओलीको असंवैधानिक कदम समाजिक फाँसीवाद, निरङ्कुश तानाशाही शासककोविरुद्धमा एक जुट भएर संघर्ष गरौ ।’

Post Views: 1,723
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

ओली–भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध नलडे आत्मघाती हुनेछ : डा. बाबुराम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द