• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

नेकपा बराहक्षेत्रले भन्यो –संसद विघटनको निर्णय सर्वसत्तावादी, प्रतिगमनकारी कमद (विज्ञप्तिसहित)

हाम्रो शब्द by हाम्रो शब्द
पुस ७, २०७७
13
SHARES
81
VIEWS
Share on Facebook

रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बराहक्षेत्र नगर कमिटी, सुनसरीले संसद विघटनको निर्णय सर्वसत्तावादी, प्रतिगमनकारी कमद भएको बताएको छ ।

नेकपा बराहक्षेत्रका अध्यक्ष कमल बहादुर कट्वाल र सचिव कजेन्द्र थापाले पार्टीको तर्फबाट सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै संसद बिघटनको निर्णयको बिरोध गरेका हुन् ।

संसद बिघटनको निर्णय गैरसंबैधानीक भएको भन्दै देशभर बिरोध भएपछि सोमबार नेकपा बराहक्षेत्रका अध्यक्ष कट्वालको अध्यक्षमा पार्टीको बैठक बसेको हो । जसमा पार्टी नगर कमिटी इन्चार्ज केशव प्रसाद तिम्सिना र सह–इन्चार्ज पुस्प ढुंगानासमेतको उपस्थिति रहेको थियो ।

संसद विघटनको निर्णयबारे विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिष्ट आन्दोलन बिघटन गराउँने, गणतान्त्रीक ब्यबस्थामाथिको हमला, जनताको घोर उपेक्षा, राजनीतिक अस्थिरता सिर्जना गरी राष्ट्रिय अखण्डतामाथि प्रश्न उठ्ने गरी चालिएको कमद सर्वसत्तावादी, प्रतिगमनकारी’ कदम भएको नेकपा बराहक्षेत्रको ठहर छ ।

नेकपा बराहक्षेत्रद्वारा जारी विज्ञप्ति ……….

नेकपा बराहक्षेत्रद्वारा जारी विज्ञप्ति ।

यो पनि…..

असंबैधानीक कदम नसच्याए आन्दोलन गर्ने नेकपा रामधुनीको चेतावनी (विज्ञप्तिसहित)

Post Views: 187
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

तानाशाही शासकविरुद्ध एकजुट भएर संघर्ष गरौँ : चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द