• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home खेलकुद

रियल मड्रिडको स्पेनिस लिगमा सहज जित

हाम्रो शब्द by हाम्रो शब्द
पुस ९, २०७७
2
SHARES
13
VIEWS
Share on Facebook
ADVERTISEMENT

सुनसरी । बुधबार राति भएको खेलमा रियल मड्रिडले स्पेनिस लिगमा सहज जित निकाल्न सफल भएको छ ।

रियल सहज जित निकाल्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको हो ।

ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा रियल ग्रानाडालाई २–० ले हराउँदै आफूलाई अंक तालिकामा बलियो बनाउन सफल भएको हो ।

लिग अन्तर्गत अब शीर्ष स्थानको एट्लेटिको र रियल मड्रिडको समान ३२ रहेको छ । एट्लेटिकोले रियल भन्दा दुई खेल कम समेत खेलेको छ । पहिलो हाफमा गोल रहित बराबरी खेलेको रियलले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो । खेलको ५७ औं मिनेटमा कासमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

इन्ज्यूरी समयमा बेन्जिमाले गोल गर्दै रियललाई जित दिलाए । यस सिजन बेन्जिमाले ला लिगामा ८ गोल पूरा गरेका छन् ।
पहिलो हाफमा ब्राजिली विङ्गर रोड्रिगोले चोट बोकेका थिए । जितसँगै रियलको १५ खेलबाट ३२ अंक छ । यता शीर्ष स्थानको एट्लेटिकोको १३ खेलबाट ३२ अंक छ । पराजित ग्रानाडाको १४ खेलबाट २१ अंक छ । ग्रानाडा तालिकाको सातौ स्थानमा रहेको छ ।

Post Views: 181
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

ब्यानर न्युज

म्यानमार घटनाबारे मानवअधिकारकर्मीले भने, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’

चैत्र २०, २०७७
ब्यानर न्युज

नागरिक समाज इटहरीले भन्यो : जनता क्याम्पसका विद्यार्थीको मागका सम्बन्धमा छलफल हुनु जरुरी छ

चैत्र ८, २०७७
दृष्टिकोण

पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गरेर ओलीले खड्ग चलाउँदैछन्, होशियार : डा.भट्टराई

चैत्र ८, २०७७
ब्यानर न्युज

मनोमानी शुल्क असुलेको भन्दै इटहरीको विश्व आदर्श कलेजका विद्यार्थी आन्दोलनमा

फाल्गुन २९, २०७७
ब्यानर न्युज

रामधुनीका बालबालिकालाई उद्घोषण तालिम सुरु

फाल्गुन २७, २०७७
बिचार

जेल जान पनि, मर्न पनि तयार भएर ओली प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेखेँ : प्रचण्ड

फाल्गुन २७, २०७७
Next Post

राजनीतिक भुमरीमा उखु किसानको आन्दोलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द