• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home बिचार

ओली हटाऊँ, देश बचाऊँ : डा.भट्टराई

हाम्रो शब्द by हाम्रो शब्द
पुस १७, २०७७
5
SHARES
31
VIEWS
Share on Facebook
ADVERTISEMENT

सुनसरी । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउँनुपर्ने बताएका छन् ।

शुक्रबार भट्टराईले सामाजिक सञ्जाल (ट्वीटर) मार्फत भनेका छन् ‘ओली हटाऊँ, देश बचाऊँ’ ।

छापामार शैलीमा ओली सरकारले कृषिक्षेत्रमा विदेशी लगानी खुला गर्ने निर्णय गरेको भन्दै उनले आपत्ति जनाएका छन् ।
उक्त निर्णय गलत, जनघाती र राष्ट्रघाती भएको भट्टराईको ठहर छ ।

उनी लेख्छन्, ‘छापामार शैलीमा ओली सरकारले कृषिक्षेत्रमा विदेशी लगानी खुलागर्ने जुन निर्णय गरेको छ, त्यो सबै हिसाबले गलत, जनघाती, राष्ट्रघाती छ । यसले उसै थला परेको कृषि झन् बर्बाद हुनेछ किसान वेदखल हुनेछ खाद्यसुरक्षा धरापमा पर्नेछ अर्थतन्त्र अरू परनिर्भर हुनेछ । सबैले प्रतिरोध गरौं । ओली हटाऊ, देश बचाऊ !’

छापामार शैलीमा ओली सरकारले कृषिक्षेत्रमा विदेशी लगानी खुलागर्ने जुन निर्णय गरेको छ त्यो सबै हिसाबले गलत,जनघाती,राष्ट्रघाती छ।यसले उसै थला परेको कृषि झन् बर्बाद हुनेछ;किसान वेदखल हुनेछन्;खाद्यसुरक्षा धरापमा पर्नेछ;अर्थतन्त्र अरू परनिर्भर हुनेछ।सबैले प्रतिरोध गरौं।#ओलीहटाऊॅदेशबचाऊॅ

— Baburam Bhattarai (@brb1954) January 1, 2021

Post Views: 148
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

ओलीले भ्रष्टाचारीको संरक्षण गरेको सत्य हो : रामकुमारी झाँक्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द