• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home दृष्टिकोण

संसद विघटन संबैधानीक, राजनीतिक र नैतिक हिसाबले प्रतिगामी : धर्मराज निरौला

हाम्रो शब्द by हाम्रो शब्द
पुस १९, २०७७
29
SHARES
180
VIEWS
Share on Facebook
ADVERTISEMENT

रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरी जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य धर्मराज निरौलाले प्रतिनिधिसभा विघटन संबैधानीक, राजनीतिक र नैतिक हिसाबले प्रतिगामी कदम भएको बताएका छन् ।

शनिबार इटहरीमा आयोजित प्रचण्ड–माधव नेपाल समुहको बिस्तारित सुनसरी जिल्ला कमिटी बैठकमा बोल्दै उनले सरकारको उक्त कदमविरुद्ध आन्दोलनमा जानुको विकल्प नरहेकोसमेत बताएका छन् ।

‘संबैधानीक हिसाबले, नैतिक हिसाबले, अनि राजनीतिक हिसाबले यो प्रतिगामी कदम हो । यो प्रतिक्रान्तिकारी कदम हो ।’ उनले भने, ‘त्यसैले त्यसकाविरुद्ध हामी कम्युनिष्टहरु एकतावद्ध भएर यी षडयन्त्रलाई धुजाधुजा पार्दै सुनसरीको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर अगाडि बढाउँनुको विकल्प छैन, कमरेडहरु ।’

सरकारको उक्त कदमकाविरुद्ध एकजुट भएर आन्दोलनमा लाग्न उनले सबै पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । ओली पक्षधरहरुले आफ्नो पार्टी आधिकारीक हो भन्दै भ्रम फैलाएको र त्यसलाई चिर्दै अगाडि बढनुपर्ने उनको भनाई छ ।

प्रतिनिधिसभा विघटन गरेर बर्तमान प्रधानमन्त्री ओलीले संबिधानमाथि बञ्चरो प्रहार गरेको निरौलाले बताए ।

Post Views: 425
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

मुख्य समाचार

रामधुनीमा बजार व्यवस्थापनको आवश्यकता

चैत्र २९, २०७७
ब्यानर न्युज

म्यानमार घटनाबारे मानवअधिकारकर्मीले भने, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’

चैत्र २०, २०७७
ब्यानर न्युज

नागरिक समाज इटहरीले भन्यो : जनता क्याम्पसका विद्यार्थीको मागका सम्बन्धमा छलफल हुनु जरुरी छ

चैत्र ८, २०७७
दृष्टिकोण

पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गरेर ओलीले खड्ग चलाउँदैछन्, होशियार : डा.भट्टराई

चैत्र ८, २०७७
ब्यानर न्युज

मनोमानी शुल्क असुलेको भन्दै इटहरीको विश्व आदर्श कलेजका विद्यार्थी आन्दोलनमा

फाल्गुन २९, २०७७
बिचार

म एकचोटी फेरि क्रान्तिमा जानेवाला छु : प्रचण्ड

फाल्गुन २७, २०७७
Next Post

विद्यालयमा टिक्दैनन् रामधुनीका मुसहर बालबालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द