• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home राजनीति

जनताको रगत र पसिनासँग साटिएको संबिधानको अपव्याख्या गर्ने काम भयो : बस्नेत

हाम्रो शब्द by हाम्रो शब्द
पुस २५, २०७७
13
SHARES
83
VIEWS
Share on Facebook

रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरी जिल्ला संगठन बिभाग प्रमुख नन्दकुमार बस्नेतले जनताको रगत र पसिनासँग साटिएको संबिधानको अपव्याख्या गर्ने काम भएको बताएका छन् ।

शुक्रबार नेकपा रामधुनी नगर कमिटीको बिस्तारित बैठकलाई सम्बोधन गर्दै प्रचण्ड–माधव नेपाल समूहका नेता बस्नेतले भने, ‘जनताको लागि यो सरकारले केहि गर्छ भन्ने आम जनतामा उत्साहको संचार भएको बेला बिचैमा यो के आइलाग्यो ? जनताको रगत र पसिनासँग साटिएको संबिधानको अपव्याख्या गर्ने काम भयो, भइरहेको छ ।’

संसद विघटन असंबैधानीक कदम भएको र त्यसैका कारण सारा नेपाली मर्माहत भएको बस्नेतको भनाई छ ।

अन्धकारको सुरुङमा मुलुक फस्न लागिरहेकाले त्यसबाट मुलुकलाई बाहिर निकाल्न संसद पुनःस्थापनाको विकल्प नरहेको उनले बताए ।

‘यो गैरलोकतान्त्रीक, अनैतिक, असंबैधानीक कदम फिर्ता गराउँनका लागि सारा नेपाली एकजुट हुनुपर्छ, हामी त्यहि अभियानमा छौँ ।’ उनले भने ।

Post Views: 145
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

रामकुमारीको आह्वान –तानाशाही शासकविरुद्ध शसक्त आन्दोलन गरौँ

माघ १३, २०७७
दृष्टिकोण

नागरिक अगुवामाथिको दमन लोकतन्त्रको उपहास : रामकुमारी चौधरी

माघ १३, २०७७
दृष्टिकोण

गृहमन्त्री थापा भन्छन् : चुनाव सर्न सक्छ

माघ १२, २०७७
दृष्टिकोण

संसद् विघटन असंवैधानिक हो भन्ने मान्छे संविधान विरोधी हुन् : प्रधानमन्त्री ओली

माघ ११, २०७७
ब्यानर न्युज

नेकपा विभाजन : ३९ सदस्यीय ओली समूहको युवासंघ रामधुनीमा कोको ? (नामावलीसहित)

माघ ११, २०७७
ब्यानर न्युज

ओली समूहको युवासंघ रामधुनी संयोजकमा शाह

माघ १०, २०७७
Next Post

नेकपा रामधुनीका इन्चार्ज राजधामी भन्छन्–संबिधानको रक्षाका लागि हामी एकजुट हुनैपर्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द