• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home मुख्य समाचार

दिनेश चाधरीको भन्छन्–केपी ओलीलाई बालुवाटारबाट सडकमा ल्याउँने छौँ

हाम्रो शब्द by हाम्रो शब्द
पुस २५, २०७७
11
SHARES
70
VIEWS
Share on Facebook

रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामधुनी नगर कमिटी सह–इन्चार्ज दिनेश चौधरीले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही शासक बन्न खोजेको भन्दै बालुवाटारबाट सडकमा ल्याउँने चेतावनी दिएका छन् ।

शुक्रबार झुम्कामा प्रचण्ड–माधव नेपाल समुहले आयोजना गरेको रामधुनी नगर कमिटीको बिस्तारित बैठकमा बोल्दै उनले भने, ‘केपी ओली कम्युनिष्टको नाममा कलंक हुन् । तानाशाही शासक बन्न खोजेका ओलीलाई बालुवाटारबाट सडकमा ल्याउँने छौँ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत आफ्नो पदिय मर्यादालाई बिर्षिएर ओलीको असंबैधानीक, अलोकतान्त्रीक र प्रतिगामी कदमलाई साथ दिएर ठुलो गल्ति गरेको उनको ठहर छ ।

न्यायलयले प्रतिनिधिसभा विघटनको असंबैधनीक निर्णय उल्टयाउँने उनको दावी छ । उनी भन्छन्, ‘तपाई–हामी ढुक्क हुँदा हुन्छ । न्यायलयले न्यायको पक्षमा फैसला गर्छ ।’

अहिले सबै गणतन्त्र र लोकतन्त्रका पक्षधरहरु एक हुनुपर्ने उनको भनाई छ । ‘संघीय, धर्मनिरपेक्षता, समानुपातिक समाबेशीजस्ता जनताको रगत, पशिनाबाट प्राप्त उपलब्धिलाई ओलीले समाप्त पार्न खोजेका छन् । तपाई हामी यो बेला पनि एक भएनौ भने प्रतिक्रियावादीहरुलाई फाइदा हुन्छ । त्यसकारण गणतन्त्र र लोकतन्त्रका पक्षधरहरु एक हुनुपर्छ ।’ उनले भने ।

Post Views: 146
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

ब्यानर न्युज

विद्यार्थीलाई जन्मदिनमा वडाअध्यक्षले दिए शैक्षिक सामग्री उपहार

माघ १३, २०७७
दृष्टिकोण

रामकुमारीको आह्वान –तानाशाही शासकविरुद्ध शसक्त आन्दोलन गरौँ

माघ १३, २०७७
दृष्टिकोण

नागरिक अगुवामाथिको दमन लोकतन्त्रको उपहास : रामकुमारी चौधरी

माघ १३, २०७७
ब्यानर न्युज

आफ्नै भवन बनाउँन भासी क्याम्पसलाई १० कठ्ठा जग्गा

माघ १२, २०७७
दृष्टिकोण

गृहमन्त्री थापा भन्छन् : चुनाव सर्न सक्छ

माघ १२, २०७७
दृष्टिकोण

संसद् विघटन असंवैधानिक हो भन्ने मान्छे संविधान विरोधी हुन् : प्रधानमन्त्री ओली

माघ ११, २०७७
Next Post

केपी ओलीको कदम असंबैधानीक हो भन्ने कुरा घामजस्तै छर्लङ्ग छ : निरौला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द