• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home बिचार

नेकपा रामधुनीका इन्चार्ज राजधामी भन्छन्–संबिधानको रक्षाका लागि हामी एकजुट हुनैपर्छ

हाम्रो शब्द by हाम्रो शब्द
पुस २५, २०७७
16
SHARES
99
VIEWS
Share on Facebook

रामधुनी । नेकपा रामधुनीका इन्चार्ज श्यामनारायण राजधामीले संबिधानको रक्षाका लागि सम्पुर्ण नेपाली एकजुट हुनैपर्ने बताएका छन् ।

शुक्रबार नेकपा रामधुनीले आयोजना गरेको नगरस्तरीय बिस्तारीत बैठकमा बोल्दै राजधामीले भने, ‘संबिधानको रक्षाका लागि हामी पहिला एकढिक्का हुनैपर्छ, अनिमात्रै हाम्रो समुदायको, हाम्रो जातको अधिकारको कुरा आउँछ ।’

अहिले संबिधानविरोधी काम भइरहेको र बर्तमान समय त्यसकाविरुद्ध लडनु अपरिहार्य भएको उनको भनाई थियो ।

नेकपाका कार्यकर्ताले सुर्य चिन्हको पछि नलागी सत्यको र न्यायको पक्षलाई अंगिकार गर्दै प्रचण्ड–माधव नेपाल समुहमा एकढिक्का हुन उनले आग्रहसमेत गरेका थिए ।

Post Views: 184
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

ब्यानर न्युज

विद्यार्थीलाई जन्मदिनमा वडाअध्यक्षले दिए शैक्षिक सामग्री उपहार

माघ १३, २०७७
दृष्टिकोण

रामकुमारीको आह्वान –तानाशाही शासकविरुद्ध शसक्त आन्दोलन गरौँ

माघ १३, २०७७
दृष्टिकोण

नागरिक अगुवामाथिको दमन लोकतन्त्रको उपहास : रामकुमारी चौधरी

माघ १३, २०७७
ब्यानर न्युज

आफ्नै भवन बनाउँन भासी क्याम्पसलाई १० कठ्ठा जग्गा

माघ १२, २०७७
दृष्टिकोण

गृहमन्त्री थापा भन्छन् : चुनाव सर्न सक्छ

माघ १२, २०७७
दृष्टिकोण

संसद् विघटन असंवैधानिक हो भन्ने मान्छे संविधान विरोधी हुन् : प्रधानमन्त्री ओली

माघ ११, २०७७
Next Post

झुम्का जुनियर जेसीजको अध्यक्षमा प्रनिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द