• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home बिचार

सुर्य थापाले ‘असंबैधानिक’ भने ४ पूर्व प्रधानन्यायाधीशहरूको विज्ञप्तिलाई

हाम्रो शब्द by हाम्रो शब्द
पुस २५, २०७७
4
SHARES
24
VIEWS
Share on Facebook
ADVERTISEMENT

सुनसरी । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सुर्य थापाले ४ जना पूर्वप्रधानन्यायधिशहरुको सामुहिक विज्ञप्तिलाई ‘असंबैधानीक’ भनेका छन् ।

उनले सामाजिक सञ्जाल (ट्वीटर) मार्फत शनिबार यस्तो धारणा राखेका हुन् ।

संसद विघटनको निर्णय कानुनविपरीत रहेको भन्दै पूर्वप्रधानन्यापधिसहरु मिनबहादुर राएमाझी, शुुसिला कार्की, अनुपराज शर्मा र कल्याण श्रेष्ठले शुक्रबार संयुक्त विज्ञप्ति निकालेका थिए ।

सुर्य थापाले लेखेका छन्, ‘चार जना पूर्व प्रधानन्यायाधीशहरूको असंबैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप कार्य भएको छ । यसले अदालतलाई प्रभावित गर्ने र भिंडको निहीत चाहनामुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने उहाँहरूको दुराशय स्पष्ट पारेको छ ।’

Post Views: 92
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
ब्यानर न्युज

शंकरलाल चौधरी ओली समूहको रामधुनी इन्चार्ज

फाल्गुन २, २०७७
मुख्य समाचार

ओली समूहमा वडाअध्यक्ष बस्नेत

फाल्गुन २, २०७७
Next Post

नेकपा रामधुनीको बिस्तारित बैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द