• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home बिचार

‘राजावादीको भोटले केपी ओलीले चुनाव जितेका हुन्’

हाम्रो शब्द by हाम्रो शब्द
पुस २९, २०७७
40
SHARES
251
VIEWS
Share on Facebook
ADVERTISEMENT

रामधुनी । पूर्व राज्यमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समुहकी केन्द्रीय सदस्य रामकुमारी चौधरीले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको भोट प्राप्त गरी चुनाव जितेको बताएकी छिन् ।

मंगलबार अखिल नेपाल महिला संघ (अनेम संघ) सुनसरीले रामधुनीमा आयोजना गरेको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै चौधरीले भनिन्, ‘प्रतिनिधिसभाको चुनावमा झापाबाट केपी ओलीले कम्युनिष्ट कार्यकर्ताको भोटबाट चुनाव जितेका हुन् ? होइन राजावादीको भोटले जितेका हुन् ।’

प्रधानमन्त्री ओलीलाई पूर्व राजाहरुसँग तुलना गर्दै उनले ‘श्री ५’ को संज्ञा दिएकी थिइन ।

ओली कम्युनिष्ट चरित्रको ब्यक्ति नभएको भन्दै उनले भनिन्, ‘केपी ओलीलाई हाम्रो पार्टीका ३२१ जना केन्द्रीय सदस्यले हस्ताक्षेर गरेर कारवाही गरिसकिएको छ । ओलीलाई ‘कमरेड’ भन्नुपर्दैन, म भन्दिन ।’

Post Views: 561
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

मुख्य समाचार

रामधुनीमा बजार व्यवस्थापनको आवश्यकता

चैत्र २९, २०७७
ब्यानर न्युज

म्यानमार घटनाबारे मानवअधिकारकर्मीले भने, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’

चैत्र २०, २०७७
ब्यानर न्युज

नागरिक समाज इटहरीले भन्यो : जनता क्याम्पसका विद्यार्थीको मागका सम्बन्धमा छलफल हुनु जरुरी छ

चैत्र ८, २०७७
दृष्टिकोण

पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गरेर ओलीले खड्ग चलाउँदैछन्, होशियार : डा.भट्टराई

चैत्र ८, २०७७
ब्यानर न्युज

मनोमानी शुल्क असुलेको भन्दै इटहरीको विश्व आदर्श कलेजका विद्यार्थी आन्दोलनमा

फाल्गुन २९, २०७७
बिचार

म एकचोटी फेरि क्रान्तिमा जानेवाला छु : प्रचण्ड

फाल्गुन २७, २०७७
Next Post

झुम्का बधशाला निर्माणमा करिब १ करोड लागत लागेको थियो : मेयर चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द