• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

विद्यालयमा नटिक्ने मुसहर बालबालिकाको समस्या समाधान गर्ने रामधुनी नगरपालिकाको प्रतिवद्धता

हाम्रो शब्द by हाम्रो शब्द
माघ २, २०७७
4
SHARES
27
VIEWS
Share on Facebook

रामधुनी । रामधुनी नगरपालिका वडा नं. ६ मा रहेको सरोना मुसहर बस्तिको समस्या समाधान गर्न पहल गर्ने रामधुनी नगरपालिकाले प्रतिवद्धता ब्यक्त गरेको छ ।

बुधबार नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा मुसहर बस्तिको समस्याबारे प्रश्न उठेपछि नगरपालिकाकोतर्फबाट जवाफ दिँदै शिक्षा अधिकृत राजन गेलालले उक्त प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

‘हामी उक्त बस्तिको समस्या समाधनका लागि पहिलादेखि नै गम्भीर छौँ । सञ्चार माध्यममासमेत कुरा आएपछि हामी थप गम्भीर बनेका छौँ । सोमबार वडाअध्यक्ष ज्यू, बस्ति नजिकको पञ्चायत विद्यालयका सरहरु, म शिक्षा अधिकृत लगायतको टोली उक्त मुसहर बस्तिमा जान्छौँ ।’ उनले भने ।

विद्यार्थीको बढ्न पाउँने अधिकार प्राप्तिका लागि राज्यसमेत जिम्मेवार हुनुपर्नेबारे आफु गम्भीर रहेको भन्दै उक्त समस्या समाधानमा नगरपालिकाका प्रतिवद्ध रहेको उनले बताए ।

‘रामधुनीको मुसहर बस्तिका बालबालिका विद्यालयमा टिक्दैनन्’ शिर्षकमा हाम्रो शब्दले समाचार प्रकाशन गरेपछि नगरपालिकाको सार्वजनिक सनुवाइमा त्यसबारे प्रश्न उठेको थियो ।

यो पनि…

विद्यालयमा टिक्दैनन् रामधुनीका मुसहर बालबालिका

Post Views: 148
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

युवासंघ रामधुनीमा दिपक अधिकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द