• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home मुख्य समाचार

सरकारविरुद्ध रामधुनीमा काङ्ग्रेसको प्रदर्शन

हाम्रो शब्द by हाम्रो शब्द
माघ ३, २०७७
14
SHARES
88
VIEWS
Share on Facebook

रामधुनी । सरकारविरुद्ध सुनसरीको रामधुनीमा नेपाली काङ्ग्रेसले विरोध प्रदर्शन गरेको छ ।

शनिबार नेपाली कांग्रेसले संसद विघटन असंवैधानिक भएको भन्दै देशभर विरोध र्याली र सभा आयोजना गरेकोले पार्टीको निर्देशनअुसार रामधुनीमा पनि सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको कांग्रेस रामधुनीका सभापति सुदीप अधिकारीले बताए ।

विरोध र्याली लगौना चौकदेखि शिवचौकसम्म पुगेर नगर पार्टी कार्यालय अगाडि विरोधसभामा परिणत भएको थियो ।

विरोधसभामा संघीय संसदसमेत रहेका कांग्रेस नेता सिताराम मेहेता, प्रदेशसभा सदस्यसमेत रहेकी नेत्री नवोदिता चौधरी, कांग्रेस नेता बद्रीनारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कम्युनिष्ट सरकार सर्वसत्तावादी, अधिनायकवादी, दमनकारी, भ्रष्टाचारमा लिप्त र कोरोना रोकथाममा असफल भएको लगातका आरोप बक्ताहरुले लगाएका थिए ।

सभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य नवोदिता चौधरीले संसद विघटन असंबैधानीक कदम भएको बताइन ।

Post Views: 213
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
ब्यानर न्युज

ओली समूहमा रामधुनीका २ वडाअध्यक्ष

फाल्गुन ३, २०७७
Next Post

संसद विघटनको विरोधमा रामधुनीमा काङ्ग्रेसको प्रदर्शन [तस्बिरहरु]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द