• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

७१ सदस्यीय राष्ट्रिय युवासंघ सुनसरीमा रामधुनीबाट ७ जना

हाम्रो शब्द by हाम्रो शब्द
माघ ३, २०७७
94
SHARES
590
VIEWS
Share on Facebook
ADVERTISEMENT


रामधनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संघठन राष्ट्रिय युवासंघ नेपाल, सुनसरीले पूर्णता पाएको छ ।

एकताका सम्पुर्ण प्रकृया नटुंगिदै राजनीतिक रुपमा पार्टी बिभाजन भएपछि नेकपाको प्रचण्ड–माधव नेपाल समुहले युवासंघ सुनसरीलाई पूर्णता दिएको हो ।

राष्ट्रिय युवासंघले शुक्रबार रामधुनीमा एक कार्यक्रमको आयोजना गरी जिल्लाभरीको एकता प्रकृया टुंगो लगाएको हो ।

योसँगै युवासंघ सुनसरी ७१ सदस्यीय बनेको छ । जसमा रामधुनी नगरपालिकाबाट ७ जना जिल्ला कमिटी सदस्य बनेका छन् ।

नेकपा रामधुनीका युवा तथा खेलकुद विभाग प्रमुखसमेत रहेका रमेश खत्री, नेकपा रामधुनीका नगर कमिटी सदस्य खेमराज पौडेल, नगर कमिटी सदस्य विन्देश चौधरी युवासंघको जिल्ला कमिटी सदस्य चयन भएका छन् । त्यस्तै रामधुनीबाटै मनिष काफ्ले, सञ्जिव चौधरी ‘अमृत’, अच्युत कृष्ण चौलागाई र सन्देश तामाङ् गरी ७ जना चयन भएका हुन् ।

युवासंघ सुनसरीको संयोजकमा भुवन याक्खा र सह–संयोजकमा राजेन्द्र राई चयन भएका छन् । त्यस्तै, युवासंघले सुनसरीका १२ ओटै स्थानीय तहलाईसमेत पूर्णता दिएको छ ।

 

Post Views: 886
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

सरकारविरुद्ध रामधुनीमा काङ्ग्रेसको प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द