• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home दृष्टिकोण

नागरिक अगुवामाथिको दमन लोकतन्त्रको उपहास : रामकुमारी चौधरी

हाम्रो शब्द by हाम्रो शब्द
माघ १३, २०७७
20
SHARES
128
VIEWS
Share on Facebook

रामधुनी । पूर्व राज्यमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी केन्द्रिय सदस्य रामकुमारी चौधरीले नागरिक अगुवाहरुले गरेकोे आन्दोनलाई दमन गर्नू लोकतन्त्रको उपहास भएको बताएकी छिन् ।

सोमबार समाजिक सञ्जाल (फेसबुक) मार्फत उनले भनिन्, ‘असंबैधानिक कदमविरुद्धमा नागरिक अगुवाहरुले गरेको आन्दोलनलाई दमन गरेर केपी ओलीको निरङ्कुश शासनले लोकतन्त्रको उपहास गरेको छ ।’

उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेकी छन् । प्रधानमन्त्री केपी ओलीलाई पटकपटक तानाशाहको संज्ञा दिँदै आएकी चौधरीले ‘तानाशाही शासककोविरुद्धमा शसक्त आन्दोलन गरौँ’ भन्दै संघर्षको आह्वानसमेत गरेकी छन् ।

सोमबार संसद विघटन असंबैधानीक कदम भएको भन्दै त्यसको विरोधमा शान्तिपूर्ण मार्चमा निस्किएका नागरिक अभियन्तालाई प्रहरीले लाठी र पानीको फोहोरा हानेर घाइते बनाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

Post Views: 374
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

रामकुमारीको आह्वान –तानाशाही शासकविरुद्ध शसक्त आन्दोलन गरौँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द