• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home राजनीति

नेकपा रामधुनीका अध्यक्ष राम कोइराला ओली समूहमा

हाम्रो शब्द by हाम्रो शब्द
माघ १७, २०७७
122
SHARES
761
VIEWS
Share on Facebook
ADVERTISEMENT

रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामधुनी नगर कमिटी अध्यक्ष राम कोइराला नेकपाको केपी ओली समूहमा लागेका छन् ।

एकिकरणका सम्पुर्ण काम नसकिदैँ राजनीतिक रुपमा पार्टी विभाजित भएपछि कोइराला ओली समूहमा लागेका हुन् ।

प्रचण्ड–माधव नेपाल समूहका मानिने कोइराला ओली समूहमा जाने बिषय केहि समययता चर्चा हुँदै आएपनि त्यो पुष्टि भएको थिएन ।तर, बिहीबार सुनसरीको दुहवीमा उप–प्रधान एवम् रक्षामन्त्रीसमेत रहेका ओली समूहका नेता इश्वर पोखरेल उपस्थित कार्यक्रममा माला, खादासहित मञ्चमा देखिएपछि कोइराला उक्त समूहमा औपचारीक रुपमा खुलेका हुन् ।

अध्यक्ष कोइरालाले हाम्रो शब्दसँगको कुराकानीमा आफू ओली समूहमा गएको कुरा सत्य भएको बताएका छन् ।

Post Views: 1,427
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
ब्यानर न्युज

शंकरलाल चौधरी ओली समूहको रामधुनी इन्चार्ज

फाल्गुन २, २०७७
मुख्य समाचार

ओली समूहमा वडाअध्यक्ष बस्नेत

फाल्गुन २, २०७७
ब्यानर न्युज

नेकपा ओली समूहको रामधुनी नगर अध्यक्षमा योगेन्द्र खडका

फाल्गुन २, २०७७
Next Post

मणि थापाप्रति रामकुमारीको आक्रोश : मगज खुस्केका नरपिशाचहरुलाई बहिष्कार गरौँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द