• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

ओली समूहमा लागेका राम कोइरालालाई नेकपा रामधुनीको अध्यक्षबाट हटाइने

हाम्रो शब्द by हाम्रो शब्द
माघ १९, २०७७
53
SHARES
333
VIEWS
Share on Facebook

रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामधुनीका अध्यक्ष राम कोइरालालाई केपी ओली समूहमा लागेपछि प्रचण्ड–माधव नेपाल समूहले पदबाट हटाउँने प्रकृया सुरु गरेको छ ।

नेकपा रामधुनीका सचिव उत्तम पौडेलको अध्यक्षतामा आइतबार बसेको नगर कमिटीको कार्यालय बैठकले कोइरालालाई अध्यक्षबाट निष्कासन गर्ने निर्णय गरेको पार्टीको नगर कमिटीका संगठन विभाग प्रमुख खगेन्द्र काफ्लेले जानकारी दिए ।

नगर कार्यालयको उक्त निर्णयलाई जिल्ला कमिटीले अनुमोदन गर्नुपर्ने छ । कोइरालाको कारवाहीलाई अनुमोदन गर्न आग्रहसहित जिल्ला कमिटीलाई पत्रसमेत पठाइसकिएको सचिव पौडेलले जानकारी दिए ।

पार्टी हितविपरीत क्रियाकलाप गरेको भन्दै नेकपाको अन्तरिम बिधान २०७५ को धारा ४४ (क) को ३ बमोजिम अध्यक्ष कोइरालालाई पदबाट निष्काशन गर्ने निर्णय गरिएको सचिव पौडेलले हाम्रो शब्दलाई जानकारी दिए ।

प्रचण्ड–माधव समूहका मानिने अध्यक्ष कोइराला गएको बिहीबार सुनसरीको दुहवीमा उपप्रधानमन्त्रीसमेत रहेका ओली समूहका नेता इश्वर पोखरेल उपस्थित कार्यक्रममा मञ्चमा देखिएपछि उक्त समूहमा खुलेका हुन् । हाम्रो शब्दसँगको कुराकानीमा उनले आफु ओली समूहमा लागेको कुरा सत्य भएको बताइसकेका छन् ।

यो पनि…

नेकपा रामधुनीका अध्यक्ष राम कोइराला ओली समूहमा

Post Views: 688
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

आफुलाई अध्यक्षबाट हटाउने निर्णयमाथि कोइरालाको प्रश्न, चाँडै नगर कमिटी बैठक बस्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द