• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

बाल सञ्जाल रामधुनीको अध्यक्ष बने सुगम

हाम्रो शब्द by हाम्रो शब्द
माघ २४, २०७७
22
SHARES
136
VIEWS
Share on Facebook

रामधुनी । नमुना नगर बाल सञ्जाल रामधुनीको अध्यक्षमा सुगम झा चयन भएका छन् ।

मनन् खडकाको नेतृत्वमा रहेको पुरानो समितिको कार्यकाल सकिएपछि शनिबार रामधुनीमा भएको नगरस्तरीय बाल भेलाले झाको नेतृत्वमा नयाँ समिति निर्माण गरेको बाल सञ्जालकी पूर्व अध्यक्ष मनिषा पाण्डेले जानकारी दिइन ।

जसमा प्रिती चौधरी उपाध्यक्ष, छविरमण दाहाल सचिव, धिरज उराव सह–सचिव र रञ्जु कट्टेल कोषाध्यक्षमा चयन भएका छन् ।

बाल सञ्जाल १५ सदस्यीय बनेको छ । जसमा रोशन शर्मा, पुजन राउत, स्मृति राजधामी, उर्मिला दाहाल, प्रिमा कार्की, मुकेश ठाकुर, विनोद भट्टराई, मोनिका चौधरी, नेहा चौधरी र धिरज कार्की सदस्य रहेका छन् ।

बालमैत्री नगर घोषणाको संघारमा रहेको रामधुनी नगरपालिकामा बाल सञ्जालको भूमिका महत्वपूर्ण रहदै आएको छ ।

Post Views: 268
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

सुशील कोइरालाको सम्झनामा रामधुनीमा नेविसंघको दीप प्रज्वलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द