• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

हाम्रो शब्द by हाम्रो शब्द
फाल्गुन ६, २०७७
71
SHARES
445
VIEWS
Share on Facebook
ADVERTISEMENT

रामधुनी । नेकपाको प्रचण्ड–माधव नेपाल समूहमा लागेका सुनसरीको रामधुनी नगर कमिटीका इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई केपी ओली समूहले कारबाही गरेर पदबाट निष्काशन गरेको छ ।

बिहीबार ओली समूहले आयोजना गरेको नेकपा रामधुनीको बिस्तारीत बैठकले इन्चार्ज श्यामनारायण राजधामी, सह–इन्चार्ज दिनेश चौधरी, सचिव उत्तम पौडेलसहित कार्यलय सदस्य बलराम चौलागाई र खगेन्द्र काफ्लेलाई पदबाट निष्काशन गरेको ओली समूहका नगर कमिटी अध्यक्ष योगेन्द्र खड्काले हाम्रो शब्दलाई जानकारी दिए ।

पार्टी हितविपरीत गतिबिधि गरेको भन्दै उनीहरुलाई कारवाही गरिएको उक्त समूहले जनाएको छ । पदबाट निष्काशन गरिएको भएपनि सदस्यमा भने उनीहरुलाई यथावत नै राखिएको छ ।

ओली समूहले इन्चार्जमा राजधामीलाई हटाएर शंकरलाल चौधरीलाई, सह–इन्चार्जमा चौधरीलाई हटाएर रुद्र बस्नेतलाई र सचिवमा पौडेललाई हटाएर राजेश लम्साललाई चयनसमेत गरिसकेको छ ।

यसअघि ओली समूहमा लागेका नेकपा रामधुनीका अध्यक्ष राम कोइरालालाई प्रचण्ड–माधव समूहले अध्यक्षबाट निष्काशन गरेको थियो । राजनीतिक रुपमा पार्टी विभाजित भएपछि एक समूहले अर्को समूहलाई कारवाही गर्ने क्रम चलिरहेको छ ।

Post Views: 583
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

ओली समूहमा रामधुनीका २ वडाअध्यक्ष

फाल्गुन ३, २०७७
Next Post

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द