• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

मनोमानी शुल्क असुलेको भन्दै इटहरीको विश्व आदर्श कलेजका विद्यार्थी आन्दोलनमा

हाम्रो शब्द by हाम्रो शब्द
फाल्गुन २९, २०७७
22
SHARES
135
VIEWS
Share on Facebook
ADVERTISEMENT

रामधुनी । कलेजले मनोमानी शुल्क असुलेको भन्दै सुनसरीको इटहरीमा रहेको बिश्व आदर्श कलेजका विद्यार्थीहरु आन्दोलित भएका छ्न् ।

कलेजका शिक्षकले असभ्य बोलेको र मनोमानी शुल्क उठाएको आरोप लगाउँदै शुक्रवार अध्ययनरत विद्यार्थीहरुले इटहरी उपमहानगरपालिका परिसर अगाडि आन्दोलन गरेका हुन् ।

कलेजले लकडाउनको समयकोसमेत शुल्क लिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । एउटै विषय पढ्ने विद्यार्थीलाई थोरै र धेरै शुल्क लिएर विभेद गरेको भन्दै आन्दोलनमा उत्रिनु परेको विद्यार्थी नीमा तामाङले बताए ।

आफूहरू ५ महिना कलेज जाने तर कलेजले १२ महिनाको शुल्क तिर्न बाध्य परेको उनको भनाइ छ । शुक्रबार आन्दोलन पश्चात् इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई पीडित विद्यार्थीहरुले आफ्ना समस्या राखेका थिए । शिक्षकहरु असभ्य बोल्ने, जथाभावी शुल्क असुल्ने जस्ता उनीहरूले समस्या राखेका थिए ।

समस्या सुनेपछि उपमेयर गौतमेले आइतबार सम्म कलेज प्रशासनसँग छलफल गरेर उचित निष्कर्ष निकाल्ने आश्वासन दिएकी छिन् ।

यता, बिश्व आदर्श कलेजका प्रिन्सिपल गणेश दुलालले विद्यार्थीका माग छलफल गरेर सुनुवाइ गरिने प्रतिक्रिया दिए ।

Post Views: 311
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

मुख्य समाचार

रामधुनीमा बजार व्यवस्थापनको आवश्यकता

चैत्र २९, २०७७
ब्यानर न्युज

म्यानमार घटनाबारे मानवअधिकारकर्मीले भने, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’

चैत्र २०, २०७७
ब्यानर न्युज

नागरिक समाज इटहरीले भन्यो : जनता क्याम्पसका विद्यार्थीको मागका सम्बन्धमा छलफल हुनु जरुरी छ

चैत्र ८, २०७७
दृष्टिकोण

पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गरेर ओलीले खड्ग चलाउँदैछन्, होशियार : डा.भट्टराई

चैत्र ८, २०७७
ब्यानर न्युज

रामधुनीका बालबालिकालाई उद्घोषण तालिम सुरु

फाल्गुन २७, २०७७
बिचार

जेल जान पनि, मर्न पनि तयार भएर ओली प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेखेँ : प्रचण्ड

फाल्गुन २७, २०७७
Next Post

पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गरेर ओलीले खड्ग चलाउँदैछन्, होशियार : डा.भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द