धर्म निरौला र रमेश बस्नेतले भने– रेवती भण्डारीले जारी गरेको विज्ञप्ति झुटो हो

रामधुनी । नेकपा एमाले ०७५ जेठ २ पुर्वको अबस्थाका सुनसरी जिल्ला इन्चार्ज धर्म निरौला र अध्यक्ष रमेश बस्तेतले रेवती भण्डारीले जिल्ला अध्यक्षको हैसियतमा निकालेको विज्ञप्ति झुटो भएको बताएका छन् । एमाले जिल्ला कमिटी सचिवालय बैठकको निर्णय भनेर भण्डारीले गत कार्तिक २ गते अध्यक्षको हैसिएतमा एकं विज्ञप्ति जारी गरेका थिए । शुक्रबार संयुक्त रुपमा विज्ञप्ति जारी … Continue reading धर्म निरौला र रमेश बस्नेतले भने– रेवती भण्डारीले जारी गरेको विज्ञप्ति झुटो हो