Monday, December 1, 2025
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

    रामधुनी नगरपालिकाले मुसहर बस्तिमा अतिरिक्त कक्षा सञ्चालन गर्ने

    आज विवाहपञ्चमी, रामधुनी नगरपालिकामा सार्वजनिक बिदा

    १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन

    एमाले सुनसरीको आह्वान : सार्वजनिक पद धारण गरेका हाम्रै नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर, दोषी ठहरिए कारवाही होस्

  • राजनीति

    खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

    एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home अन्तरवार्ता

      ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

      हाम्राे शब्द by हाम्राे शब्द
      २०/०२/२०८०
      ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’
      437
      SHARES
      Share on FacebookShare on Twitter

      नेपालको संविधान जारी भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा मूलुक गएसँगै दुईपटक आम निर्वाचन भइसकेको छ । दोस्रोपटकको स्थानीय तह निर्वाचन भएको पनि एकवर्ष पूरा भएको छ । यसबीचमा के गर्दैछन् जनप्रतिनिधि ? उनीहरूको कामकारबाहीबाट जनताहरु कत्तिको सन्तुष्ट छन् ? लगायतका विषयमा सुनसरीको बराहक्षेत्र नगरपालिका मेयर रमेश कार्कीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, हाम्रो शब्दकर्मी सुबिन विश्वकर्माले मेयर कार्कीसँग गरेको कुराकानीको सम्पादित अंशः

      एकवर्ष अगाडि यहाँले बराहक्षेत्र नगरपालिकाभित्र बिगतमा भएका भ्रष्टाचारको फाइल पल्टाउँने प्रतिबद्धता गर्नुभएको थियो, अहिलेसम्म किन पल्टाउँनुभएन ?

      बोल्न सजिलो हुन्छ, तर पनि त्यसलाई कार्यान्वयन गर्ने पक्षमा लागिरहेका छौँ । नगर अस्पतालको सन्दर्भमा चरम लापरबाही भएको छ, त्यसको वास्तविकता चाडैँ बाहिर ल्याउँदैछौं । बेरुजुको सन्दर्भमा हामी आउँदा पनि अघिल्लो जनप्रतिनिधिले ७ करोड बेरुजु छोडेर जानुभएको हामीले पायौं, तर सबै बेरुजु भ्रष्टाचार नै भन्ने हुँदैन । तर होम पाइप, सोलार बत्तिको सन्दर्भमा भने अत्यन्त फल्ट नै देखिन्छ । भ्रष्टाचार नै देखिन्छ । जेकुरा कागजले बोल्छ, त्यसमा म एक इन्च पनि कन्जुस्याइँ गर्दिनँ । मैले भेटेका सबै फल्टहरुलाई गुपचुप नगरी सार्वजनिक गर्ने प्रयत्नमा छु । जोकोहीले गल्ती गरेको भए पनि कारबाहीको भागिदार बन्छ ।

      तपाईं आफ्नो एक वर्षीय कार्याकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?

      धेरैकुरा परिवर्तन भएका छन् । हामी यहाँको धार्मिक पर्यटनलाई अब्बल बनाउन लागिरहेका छौ, कोशिटप्पुमा पर्यटन प्रवर्धन गर्न लागेका छौं । नगरबासीलाई जनप्रतिनिधि भएको भान गराउन लागिपरेका छौं । हिजोको बराहक्षेत्रमा कर्मचारीले तलब नपाएर आन्दोलन गर्ने, नगर अस्पतालमा सिटामोल नपाइने अबस्था थियो तर आज धेरै सुधार भएका छन् । नगर अस्पताललाई केही महिनामै हामीले जादुको छडी बनाएका छौ । तपाईं आफैले एकपटक अबलोकन गर्नुभयो भने हिजोको बराहक्षेत्र र आजको बराहक्षेत्रमा फरक पाउनुहुन्छ ।

      महालेखाको प्रतिवेदनलाई टेकेर एउटा प्रश्न छ, तपाईंहरु पालिकाको बजेटमा पेट्रोल खर्च गर्न आउनुभएको कि बिकास गर्न ?

      पेट्रोल कसरी खर्च भयो भनेर हेर्नुपर्छ । बिकास निर्माणमा यहाँको सामाग्री कत्तिको चलेका छन्, जनप्रतिनिधि कत्तिको खटेका छन् त्यसले निर्धारण गर्छ । आज हाम्रो कार्यकालमा जेसिबी लगायतका साधन सक्रिय छन्, पेट्रोलको भाउ बढेको अबस्था छ । पेट्रोलको लागि हामीले पहिला ५६ लाख र पछि २३ लाख छुट्याएका छौं ।

      शिक्षा, स्वास्थ्य, यातायात लगायतका पूर्वाधारको क्षेत्रमा के उपलब्धि भएका छन् ?

      शिक्षाको क्षेत्रमा धेरै ठूलो समस्याको रूपमा शिक्षक तथा कर्मचारी नियुक्ति र दरबन्दी मिलान देखिन्छ । यसको सन्दर्भमा हामीले सम्बन्धित विद्यालयको व्यवस्थापन समितिबाट निर्णय भएर आएपछि त्यसलाई समर्थन गर्ने गरेका मात्र छौ । हिजो सुर्यकुण्डमा पढाउन जाने शिक्षक अप्ठ्यारो बाटो हिडेर जानुपर्ने बाध्यता थियो भने अहिले बाइक चडेर जाने अबस्था छ । सामुदायिक विद्यालयको मनोभावना उच्च गर्नको निम्ति हामीले केही समय अगाडि केही विद्यालयलाई सम्मान पनि गर्यौ । अहिले बराहक्षेत्रका हरेक सामुदायिक विद्यालय यतिधेरै मेहनतका साथ लागेका छन् कि केहिदिन पछि यहाँका बोर्डिङ स्कुलहरु ब्याक पर्ने सम्भावना देख्छु ।

      स्वास्थ्यतर्फ कुरा गर्दा साविक भरौल गाविसमा अस्पताल बन्ने प्रक्रिया सुरु भइसकेको छ । प्रदेश सरकारको ४० लाख बजेटमा अस्पतालको डिपिआर समेत तयार भइसकेको छ । सुनसरी ४ का सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा केही समयपछि सप्तकोसी बहुमुखी क्याम्पस छेउमा एउटा सुबिधासम्पन्न अस्पताल बन्ने छ ।

      यातायाततर्फ धेरैको चासोको विषय बनेको बांगे–नडाह हुँदै धरान जाने सडकखण्ड कालोपत्रे गर्न सक्दो पहल गरिरहेकै छौ । ठेकेदार कम्पनी पिआर कन्स्ट्रक्सनलाई गुणस्तरीय र छिटो काम सम्पन्न गर्न दबाब दिइरहेका छौ । यसको अवधी पनि २०८१ चैत मसान्तसम्मको भएकाले अलि समय लागेकै हो । तर, हाम्रो चासो छ । अन्य स्थानतिर पनि तपाईंले हेर्नुभयो भने धेरै ठाउँमा कालोपत्रे भइसकेको र हुने क्रममा छ ।

      एक वर्षकै अबधिमा तपाईंको आफ्नो पार्टी कांग्रेससँग सम्बन्ध चिसियो नि ?

      त्यस्तो छैन । म जहाँ जान्छु, त्यहाँका सबै जनप्रतिनिधिदेखि पार्टी प्रतिनिधि समेतको साथ पाइरहेको छु । फेरि म अहिले बराहक्षेत्रको मेयर हो, त्यसपछि मात्र कांग्रेसको नगर सभापति हो । मेरो पहिलो जिम्मेवारी यहाँका जनताप्रति हो, त्यसपछि मात्र पार्टीका नेता तथा कार्यकर्ताप्रति हो । त्यसैले अहिले म पार्टीभन्दा माथी उठेर काम गरिरहेको छु ।

      बराहक्षेत्रमा अहिले कर्मचारीको इसारामा जनप्रतिनिधि चलिरहेको भन्ने सुनिन्छ, त्यस्तै हो ?

      रमेश कार्की आफैमा सक्षम व्यक्ति हो । कसैले टीका लगाएर होइन, धेरैको मन र मत जितेर आएको व्यक्ति हो । मसँग के कुराको गुण छ भने मैले सबै कर्मचारी, जनप्रतिनिधिहरुलाई सँगै मिलाएर लैजान सक्छु । लगिरहेको छु पनि । केही साथीहरूलाई यहि देखेर जलन भएको मात्र हो, अरु केहि होइन । फेरि कर्मचारीसँग मिल्नु पनि पर्छ नि । यहाँको विकास र समृद्धिको निम्ति मेयर एक्लैले नभ्याउने हुँदा कर्मचारीसँग मिलेकै हो ।

      अब अन्त्यमा एउटा सिधा प्रश्नः सुकुम्बासीहरुले कहिलेसम्म धनिपुर्जा पाउछन् ?

      हामी आएपछि भूमि आयोगसँग सहजीकरण गर्नको लागि बराहक्षेत्र नगरपालिकाको सर्वदलीय समिति बनायौं । बराहक्षेत्र ७ मा २०२२ सालदेखि बसोबास गर्दै आएका ३०३ परिवारको प्रतिवेदन जिल्ला भूमि आयोग सुनसरीमा पठाइसकेका छौ । तर, यहाँ हाम्रो बाधकको रूपमा नापी र वन आएको छ । उहाँहरुले वन क्षेत्रमा दिन मिल्दैन भन्दै हाम्रो रेकर्डलाई डिस्ट्रव गर्नुभएको छ । मैले आयोगको केन्द्रिय कार्यालयमा गएर समेत च्यालेन्ज गरेको छु कि बराहक्षेत्रका भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबास गर्दै आएका विपन्न परिवारलाई कुनै पनि बहानामा पूर्जा नदिने कुरा हामीलाई स्विकार्य हुँदैन । पूर्जा बाड्ने कुरामा रमेश कार्की जेल जान परे पनि परोस तर सुकुम्बासीलाई पूर्जा दिलाएरै छाड्छु ।

      Tags: Banner
      Previous Post

      सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा

      Next Post

      माओवादीले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, कार्की नेतृत्वको सरकार अल्पमतमा

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी
      अन्तरवार्ता

      by हाम्राे शब्द
      २७/१०/२०८०
      0

      रामधुनी नगरपालिकाको नेतृत्वमा रहेको डेढ वर्ष बितिसकेको छ, यो अवधिमा केके काम भए त ? रामधुनी नगरपालिकाको मुख्य पूर्वाधार नै...

      पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)
      अन्तरवार्ता

      पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

      by सुबिन विश्वकर्मा
      १९/०५/२०८०
      0

      नेपाल संघीय प्रणालीमा गएसँगै मुलुकमा दुईपटक निर्वाचन भइसकेको छ । दोस्रो पटकको स्थानीय तह निर्वाचन सम्पन्न भएको पनि एक बर्ष...

      किन सधैं लोकप्रिय छन् गच्छदार ?

      किन सधैं लोकप्रिय छन् गच्छदार ?

      २१/०७/२०७९

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०
      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      १३/०५/२०८०

      Hello world!

      0
      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      १४/०८/२०८२
      खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

      खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

      १४/०८/२०८२
      एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

      एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

      १२/०८/२०८२
      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

      ११/०८/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      ठेगाना : रामधुनी–५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana