सुनसरी । सरकारले गुलाबको फूल आयोतमा प्रतिबन्ध लगायको छ ।
’भ्यालेन्टाइन डे’ मुखैमा सरकारले गुलाबको फूल आयातमा प्रतिबन्ध लगाएको हो ।
संघीय सरकारको कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एक सूचना निकालेर गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।
फूलसँगै रोगका किरा वा जीवाणु आउने सम्भावना रहेकाले वनस्पतिजन्य रोगको जोखिमले तत्कालका लागि गुलाबको आयात रोक लगाएको बताइएको छ ।

































Discussion about this post