विद्यार्थीको मेहनतले वर्षाैं बाँझो क्याम्पसको जग्गामा ढकमक्क सयपत्री

रामधुनी । विजया दशमीपछि नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा मनाइने तिहार आउन अब धेरै कुर्नु पर्दैन, संघारमा आइसकेको छ । नेपालीका घर–आँगनमा ढकमक्क फूलहरु फुलेका छन् । सयपत्री र मखमलीजस्ता फूलैफूलले गाउँघरमा रौनक थपिएको छ । तिहार भन्नेबित्तिकै सयपत्री फूल सबैको दिमागमा घुम्छ । घर सजाउन, काग, कुकुरको पुजा गर्न, लक्ष्मि पुजा गर्न, गाई–गोरु पुजा … Continue reading विद्यार्थीको मेहनतले वर्षाैं बाँझो क्याम्पसको जग्गामा ढकमक्क सयपत्री